Category: कराँते

नेपाललाई अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण…

करातेमा नेपाललाई पहिलो स्वर्ण

भारतको महाराष्ट्रमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ…

कलौनीले दिलाए नेपाललाई करातेमा स्वर्ण

भारतको कोलकत्तामा सम्पन्न इन्डो नेपाल मार्सल आर्ट तथा कराते खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा २०२४ मा नेपालले स्वर्णपदक जितेको छ । नेपालको तर्फबाट प्रतिनिधित्व गरेका राजेन्द्र कलौनीले कराते ९५ केजी तौल समूहबाट…

एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ

दावा गुरुङ एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । सिंगापुरमा आइतबार सम्पन्न भएको विशेष अधिवेशनबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष पनि रहेका गुरुङ निर्वाचित भए । अधिवेशमा…

चेम्निज ओपन करातेमा नेपाललाई २ कांस्य

चेम्निज ओपन कराते प्रतियोगितामा नेपाली खेलाडीले २ कांस्य पदक जितेका छन् । जर्मनीमा नोभेम्बर ३० तारिखमा भएको प्रतियोगिताको पुरुष यु-१४ उमेरसमूहको ४० केजीमुनि रेगन घले र यु-२१ उमेरसमूहको ६० केजीमुनि…

एसियन प्यासिफिक करातेमा नेपालले जित्यो ९ पदक

सिंगापुरमा सन्चालन भएको १६ औ एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ । नेपालको लागि सिनियर महिला तर्फ…

एसियन प्यासिफिक कराते : रेहान र प्रोसियाले दिलाए नेपाललाई पहिलो कांस्य

सिंगापुरमा जारी एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालका रेहान जाभेद र प्रोसिया चौधरीले पहिलो कांस्य पदक दिलाएका छन् । च्याम्पियनसिपमा शुक्रबार रेहान जाभेदले १४-१५ वर्ष उमेर समूहमा नेपालका लागि…

जर्मनीमा हुने कराते प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

जर्मनीको चेम्निजमा हुने चेग्मिनज ओपन कराते प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार जर्मनी प्रस्थान गर्दैछ । नोभेम्बर ३० तारिखमा…

राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा सुरु भएको छ । प्रशिक्षक प्रशिक्षणको गोकर्णेश्वर नगरपालिकाकी…

करातेको राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण शनिबारदेखि

काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ । प्रशिक्षणमा करिब १ सय ५० प्रशिक्षकको सहभागिता रहने…