अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्समा जिग्मेले जितिन स्वर्ण
नेपालका जिग्मे थिङ तामाङले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा जिग्मेले नेपालकै विज्ञान तोलुङेलाई पराजित…










