Author: khel chautari

नेपाल कराते महासंघ द्वारा तमु धि युके सम्मानित

काठमाडौं । नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धि युकेलाई सम्मान प्रदान गरेको छ । तमु धि युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल…

सहिद स्मारक एन्फा महिला लिग चैत पहिलो सातादेखि

सहिद स्मारक एन्फा महिला लिग चैत पहिलो सातादेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिग ४ चैतदेखि हुने जनाएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा…

एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप : लोयल्टी र एलए विजयी

काठमाडौं । लोयल्टी एकेडेमी र आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ ले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन् । लोयल्टीले ज्ञानोदयलाई १–० तथा एलए ‘ए’ ले आफ्नै…

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

काठमाडौं । मातृभूमि स्कुलको आयोजनामा प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । औपचारिक उद्घाटन कार्यक्रम भने बुधबार सानोठिमीस्थित आयोजककै हातामा हुनेछ । बुधबारै ट्रफी…

काठमाडौं पिंक केयरएथन आयाेजना हँदै

काठमाडौं । महिलाहरूको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते (मार्च १४) काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना लेजर पोर्ट नेपाल…

तेजस्वी कप अन्तरविद्यालय बास्केटबल : केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा

काठमाडौं । विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ को लिग खेलमा केभीकेएसएसले…

बुदोकैदो टोली रुस जाने

काठमाडौं । नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा…

साम्बाले भनिन् उपचारका लागि पर्याप्त सहयोग जुट्यो

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि रकम पुगिसकेको बताएकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले उपचारका लागि पाएको अपार साथ, विश्वास र आर्थिक…

केबेको ह्याट्रिकमा प्लानिङ ब्वाइजको सहज जित

पापा ईबु केबेको शानदार ह्याट्रिकसँगै प्लानिङ ब्वाइज युनाइटेडले संकटा फुटबल क्लबमाथि सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनेको दोस्रो खेलमा प्लानिङले ४–० ले जित निकालेको…

काठमाडौंमा फागुन ३० गते स्टार क्रिकेट आयोजना हुने

काठमाडौं । महिला डिजिटल सशक्तिकरणको लागि फागुन ३० गते स्टार क्रिकेट आयोजना हुने भएको छ । आयोजक आइडिया पिक्सेलको सहायक कम्पनी आइडिया स्पोट्र्सले सोमबार होटल अलफ्टमा पत्रकार सम्मेलन गर्दै स्टार…