Author: khel chautari

तेजस्वी र केभीकेएसएस फाइनलमा

काठमाडाैं । आयोजक तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित घरेलु…

नव जनजागृतिको पोष्टमा पुलिसको सात गोल

एन्फा राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिस क्लबले नव जनजागृति क्लबमाथि ७–० को प्रभावशाली जित दर्ता गरेको छ । दशरथ रंगशालामा बिहिबार सम्पन्न दिनकाे पहिलाे खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले सुरुदेखि…

रोनाल्डोको गोलमा अल नासरको फराकिलो जित

साउदी प्रो लिगमा अल नासरले अल नज्मालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले घरेलु टोली अल नज्मालाई ५-० गोल अन्तरले पराजित गरेको हो । यस…

टी-२० विश्वकप : सुपर आठका आज दुई खेल हुँदै, जित्नै पर्ने दबाबमा भारत

जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो…

च्याम्पियन्स लिग : अन्तिम १६ पुग्ने सबै टिमको लाग्यो टुंगो

युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । गएराती सम्पन्न प्लेअफका खेलपछि यस सिजनको च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो…

एलए र लोयल्टी उपाधिनजिक

काठमाडाैं । आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ र लोयल्टी एकेडेमी पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । हात्तीवनस्थित घरेलु मैदानमा एलए ‘ए’ ले जेम्सलाई…

मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन सम्पन्न

काठमाडौं । प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको बुधबार औपचारिक उद्घाटन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति…

तेजस्वी कप अन्तरविद्यालय बास्केटबल : हिमालय र संस्कृति सेमिफाइनलमा

काठमाडौं । हिमालय र संस्कृति शिक्षा सदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई…

धरानमा एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता हुने

बिर्तामोड । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरी च्याप्टरको आयोजनामा ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जनाभन्दा बढी एमेच्योर गल्फ…

रतुवामाई राष्ट्रपति रनिङ शिल्डको उपाधि राष्ट्र निर्माणलाई

रतुवामाई (मोरङ) । १७औं रतुवामाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्रनिर्माण बोर्डिङ स्कुल रतुवामाई-१० ले जितेको छ । रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा फागुन १० गतेदेखि १२ गतेसम्म सञ्चालन…