Author: khel chautari

१७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौँठा माविमा सुरू

सिजुवा (मोरङ) । १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा सुरूआत गरिएको छ । रतुवामाई नगरपालिकाका मेयर एवम् प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नागेश्वर प्रसाद…

वैष्णवी र माउन्ट ओलिभ फाइनलमा

काठमाडाैं । वैष्णवी र माउन्ट ओलिभ पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज भलिबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलमा भइरहेको प्रतिस्पर्धामा वैष्णवीले एलएलाई २५–२०…

ब्रिटिश गोर्खाली क्रिकेट लिगको ‘टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल

काठमाडौँ । बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ । लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा…

तेजस्वी कप अन्तरविद्यालय बास्केटबल : आयोजक तेजस्वी एकेडेमी क्वाटरफाइनलमा

काठमाडौं । आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेजस्वी समूह ‘डि’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । तार्केश्वर नगरपालिकाको…

काष्ठमण्डप छात्र फुटसलको उपाधि आयोजक टिमलाई

काठमाडौं । आयोजक काष्ठमण्डप ‘ए’ ले काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मण्डिखाटारस्थित आफ्नै हातामा भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआईटीएमलाई २—० गोलले पराजित ग¥यो । दुवै…

राष्ट्रिय लिग: जावलाखेलसँग पुलिस पराजित

विभागीय टोली नेपाल पुलिस क्लब जावलाखेलसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न राष्ट्रिय लिग अन्तर्गतको खेलमा जावलाखेल युथ क्लब ले पुलिसलाई ३–० ले हराएको हो । जारी…

राष्ट्रिय लिग : जनजागृतिविरुद्ध एपीएफको जित, मनाङ र एनआरटी रोकिए

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबले नव जनजागृति युवा क्लबमाथि सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा…

प्याब्सन +२ स्तरीय सुनसरी कप फुटबलको उपाधि मुनबिमलाई

बराहक्षेत्र । जिल्ला प्याब्सनद्वारा आयोजित चौथो प्याब्सन +२ स्तरीय सुनसरी कप फुटबल प्रतियोगिताको उपाधि मुनबिम एकेडेमी हात पारेको छ । फाइनल खेल बराहक्षेत्र ५ कालाबन्जारमा रहेको मुनबिम एकेडेमी र दुहबीको…

अर्किड कप फुटबलको उपाधि विद्यावाणीलाई

काठमाडौं । विद्यावाणी पाठशालाले १०औं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ। काँडाघारीस्थित आयोजक अर्किड प्युपल स्कुलको मैदानमा भएको फाइनलमा विद्यावाणीले एकलब्स शिक्षा सदनलाई टाइब्रेकरमा ४–३…

लिटिल एन्जल्सको विजयी सुरुआत

काठमाडाैं । आयोजक लिटिल एन्जल्स (एलए) स्कुलले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज बास्केटबलमा आइतबार विजयी सुरुआत गरेको छ । हात्तीवनस्थित घरेलु कोर्टमा एलएले एलआरआईलाई १९–१७ ले पराजित ग¥यो ।…