बागमती प्रदेशका मुख्यमन्त्रीद्धारा चेस ओलम्पियाड टोलीको बिदाई
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६ औं चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामना सहित बिदाई गरेका छन् । उज्वेकिस्तान प्रस्थान गर्ने नेपालका खुला तथा महिला दुबै राष्ट्रिय टोलिलाई…










