Author: khel chautari

विश्व योगासना च्याम्पियनसिपका लागि नेपाली योगा टोली मलेसिया जाने

विश्व योगासना च्याम्पियनसिपको १६ औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्लालम्पुर प्रस्थान गरेको छ । ३१ खेलाडीसहित ४३ सदस्यीय टोली मलेसिया गएको हो । प्रतियोगिता अप्रिल ५…

नेपालका २ खेलाडीले पारा विश्व पौडी सिरिजमा प्रतिस्पर्धा गर्ने

पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा समान १-१ पुरुषः महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत…

फिफा वरियतामा नेपाल यथावत

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७५औं स्थानमा यथावत् रहेको हो । नेपालले केही…

यु-१९ एकदिवसीय सिरिज : अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौंमा बिहीबारदेखि सुरु भएको यु-१९ एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल यु-१९ टोली अफगानिस्तान यु-१९ टोलीसँग १३० रनले पराजित भएको हो । अफगानिस्तानले दिएको ३०१ रनको…

झापाको पहिलो जित, सरस्वती लगातार दोस्रो खेलमा पराजित

सहिद स्मारक ‘बी’ डिभजन लिगमा झापा एफसीले पहिलो जित दर्ता गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा झापाले सरस्वती युथ क्लबलाई २-० पराजित गरेको हो । झापालाई जित…

मियामी पहिलो लेगमा पराजित

इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ । बिहीवार मियामी लस एन्जलस फुटबल क्लबसँग १-० ले पराजित भएको हो । बिएमओ रंगशालामा भएको खेलमा लस एन्जलसको…

आइपिएलमा आज कोलकोता र सनराइजर्सबीच खेल हुँदै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ । कोलकोतास्थित इडन गार्डेनमा हुने यो खेल…

कोपा इटालिया सेमिफाइनल : पहिलो लेगमा मिलान र इन्टरले खेले बराबरी

कोपा इटालियाको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा सहरी प्रतिद्धन्द्धी एसी मिलान र इन्टर मिलान १-१ गोलको बराबरी खेलेका छन् । बुधबार मिलानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि ट्यामी अब्राहम…

नेपाल र अफगानिस्तान यू-१९ बीचको एकदिवसीय सिरिज आजदेखि

नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै छ । सिरिजअन्तर्गत पहिलो खेल आज विहान ९:३० बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यही…

म्यान्चेस्टर सिटीले लेस्टर सिटिलाई हरायो

इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले लेस्टर सिटिलाई पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटिलाई २-० गोलले पराजित गरेको हो । म्यान्चेस्टरको जितमा ज्याक…