Author: khel chautari

नमोबुद्घ सहिद भीमनारायण गोल्डकपको उपाधि नजिक

धनकुटा । सप्तरीको नमोबुद्ध युथ क्लब धनकुटामा जारी १७औं संस्करणको सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनकुटा-५ स्थित तल्लो टुढिखेलमा बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता विर्तामोड…

हैदराबादको लगातार तेस्रो हार, कोलकाता ८० रनले विजयी

सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो हार बेहारेको छ । चौथो खेलमा तेस्रो हार बेहोर्ने क्रममा हैदराबाद कोलकाता नाइट राइडर्ससँग ८० रनले पराजित भयो । हैदराबादले सिजनको…

अन्तर मिक्लाजुङ फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा टाँडी विजयी

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगिता शुरु भएको छ । बिहिवार मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा भएको उद्घाटन खेलमा टाँडी स्पोर्टिङ क्लबले मिक्लाजुङ-८ लाई ७-० को फराकिलो…

पोखराका अफिसियल थापालाई सिजनभर प्रतिबन्ध, क्लबलाई ५० हजार जरिवाना

नेपाल सुपर लिग (एनएसएल) ले आफ्नो फ्रेन्चाइज क्लब पोखरा थन्डर्स एफसीका अफिसयललाई प्रतिबन्ध लगाउँदै क्लबलाई जरिवाना गर्ने निर्णय गरेको छ । एनएसएलले बिहिबार एक विज्ञप्ति जारी गर्दै पोखरा थन्डर्सका अफिसियल…

तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । यहाँ आज बसेको समितिको बैठकले…

झापा र काठमाडौंबीचको खेल गोलरहित बराबरी

तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले राम्रो अवसरहरु सिर्जना…

आईएसएफ यु-१५ जिम्नासियाडका लागि नेपाली टोली सर्बिया प्रस्थान

आईएसएफ यु-१५ जिम्नासियाड (जुनियर स्कुल समर गेम्स) मा सहभागी हुन तीन खेलका ९ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिबोर प्रस्थान गरेको छ । टोली बिहीबार राती ११:०० बजे…

ब्रिगेड ब्वाइज र नयाँबस्तीले खेले बराबरी

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्रिगेड ब्लाइज क्लब र नयाँबस्ती युवा क्लबले १-१ को बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा ब्रिगेड ब्वाइजका लागि विजय उरान्वले गोल गरे…

इक्युवालिटि कप महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भएको चौथों संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिवार विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा…

बंगलादेशका स्टार क्रिकेटर लिटन दासले गरे पशुपतिनाथको दर्शन

बंगलादेशका स्टार क्रिकेटर लिटन दासले सपरिवार काठमाडौंस्थित पशुपतिनाथको दर्शन गरेका छन् । दासले चैत्र २० गते बुधबार सपरिवार पशुपतिनाथको दर्शन गरेको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् । दास पत्नी र…