Author: khel chautari

इन्जुरी समयमा जेबरिनको गोल निर्णायक बन्दा चितवन विजयी

तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोश्रो जित हासिल गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गरेको…

मुम्बईको तेस्रो हार, लखनउको दोस्रो जित

मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो हार ब्यहोरेको छ । शुक्रबार राति सम्पन्न खेलमा मुम्बई इण्डियन्स लखनउ सुपर जायन्ट्ससँग १२ रनले पराजित भएको हो । जारी लिगमा लखनउको…

बराबरीमा रोकिए आरसिटी र टुसाल

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) र टुसाल युथ क्लब बराबरीका रोकिएका छन् । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा आरसिटी र टुसाल १-१ गोलको बराबरीमा रोकिएका हुन्…

अनाधिकृत रुपमा राष्ट्रिय टोलीको जर्सी उत्पादन र बिक्री नगर्न एन्फाको निर्देशन

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रयोग गर्ने होम तथा अवे जर्सीमा लोगो राखेर अनधिकृत रुपमा बजारमा उत्पादन र बिक्री नगर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्देशन दिएको छ ।…

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजाको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता…

राष्ट्रिय रग्बी फिफ्टिन्स चैत २७ देखि हुने

चैतको तेस्रो सातादेखि ललितपुरमा राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप हुने भएको छ । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो ।…

आइपिएलमा आज मुम्बई र लखनउ भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ । लखनउमा हुने यो खेल साँझ ७:…

आखिर किन आइपिएलबीचमै छाडेर घर फर्किए रबाडा ? यस्तो छ कारण

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा इण्डियन प्रिमियर लिग (आइपिएल) बीचमै छोडेर दक्षिण अफ्रिका फर्किएका छन् । गुजरात टाइटन्समा आबद्ध रबडा व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किएका हुन् । गुजरातले…

टोटेनहममाथि जितसहित चेल्सी पुनः चौथो स्थानमा

चेल्सी पुनः इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । टोटेनहमलाई १-० ले पराजित गरेपछि म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी चौथो स्थानमा पुगेको हो । एन्जो फर्नान्डेजले गोल गरेपछि…

मोरिन्हो फेरी विवादमा: विपक्षी प्रशिक्षकको नाक समाते, १० खेलको प्रतिबन्ध लाग्न सक्ने 

प्रशिक्षक जोसे मोरिन्हो पछिल्लो समय लगातार विवादमा परिरहेका छन् । हाल टर्किस क्लब फेनरबासेका मुख्य प्रशिक्षक रहेका मोरिन्होले गालाटासारेका प्रशिक्षक ओकान बुरुकको नाक समातेको विषय फेरी विवादमा परेको छ ।…