Author: khel chautari

अन्नपूर्ण आरसीटीमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

काठमाडौं । अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिलाई आइतबार एक विशेष कार्यक्रमबीच पदभार हस्तान्तर गरिएको छ । निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरेको हो । नयाँ…

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटः पोखराविरुद्ध हेटौंडाको सहज जित

पोखरा । केपि ओली कप राष्ट्रिय खुल्ला टि-२० पुरुष क्रिकेट प्रतियोगिताको दोश्रो दिन आईतबारको खेलमा पोखरा महानगर क्रिकेट कलब विरुद्धको खेलमा हेटौडा बिजयी बनेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको…

नेपाल एक रनले पराजित, एक खेल अगावै अफगानिस्तानले जित्यो सिरिज

काठमाडौंमा जारी यु-१९ एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । आइतबार नेपाल यु-१९ टोली अफगानिस्तान यु-१९ टोलीसँग १ रनले पराजित भएको हो । यो सँगै तीन खेलको सिरिज…

बुमराह मुम्बईको टोलीमा फर्किए

मुम्बई इन्डियन्सका तीब्र गतिका बलर जसप्रीत बुमराह टोलीमा फर्किएका छन् । ढाडको चोटका कारण आइपिएलका सुरुवाती चार खेल गुमाएका बुमराह अब मैदानमा फर्किन तयार भएका हुन् । मुम्बई इन्डियन्सले सामाजिक…

गाइघाटलाई हराउँदै नमोबुद्घले जित्यो सहिद भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । १७औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध युथ क्लब सप्तरीले जितेको छ । शनिबार धनकुटा-५ स्थित तल्लो टुढिखेलमा सम्पन्न फाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले…

आईपिएलमा आज हैदरावाद र गुजरात भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार…

एभर्टनसँग बराबरीमा रोकियो आर्सनल

आर्सनल इंग्लिस प्रिमियर लिगमा शनिवार बराबरीमा रोकिएको छ । दोस्रो हाफमा इलिमान एन्डियायेको पेनाल्टी गोलले एभर्टनले आर्सनलसँग १-१ बराबरी रोकेको हो । यसले आर्सनलको उपाधि दौड झन् कमजोर भएको छ…

छ खेल अगावै पिएसजीले जित्यो लिग वानको उपाधि

डिसिर डोउको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार एन्जर्सलाई १-० ले पराजित गर्दै ६ खेल अगावै फ्रेन्च लिग वानको उपाधि जितेको छ । लुइस एनरिकको टोलीलाई यो सिजन…

रियल पराजित, बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगामा उपाधिको दाबेदार रियल मड्रिड पराजित हुँदा बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा दोस्रो स्थानको रियल मड्रिड भ्यालेन्सियासँग २-१ ले पराजित भएको छ । रियलको…

राजस्थान रोयल्सको लगातार दोस्रो जित, पन्जाबको पहिलो हार

राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा राजस्थानले पन्जाब किंग्सलाई ५० रनले पराजित गरेको हो । पन्जाबको भने यो पहिलो…