Author: khel chautari

शीर्ष स्थानको लिभरपुल फुलहमसँँग पराजित

शीर्ष स्थानको लिभरपुलको प्रिमियर लिगमा २६ खेलको अपराजित यात्रा टुंगिएको छ। फुलहमले आइतवार घरेलु मैदानमा लिभरपुललाई ३-२ ले पराजित गरेको छ । अलेक्सिस म्याक एलिस्टरले २५ यार्ड टाढाबाट गोल गर्दै…

स्पोर्ट्स फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनाइयो

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विश्व शान्तिको प्रतीक स्वयम्भूको विश्व स्तुपामा दिप प्रज्ज्वलन गरी स्पोर्ट्स फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनाएको छ। एनओसीले पछिल्ला वर्षमा स्पोर्ट्स…

हिमालयन चेस एकेडेमीमा आईएम लहिरीको विशेष प्रशिक्षण

काठमाडौं । हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता आईएम (इन्टरनेसनल मास्टर) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ । एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति…

दक्षिण एसियाली जुनियर टेबलटेनिसका लागि १२ खेलाडी छनोट

दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन् । अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यु१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल र…

इन्जुरी समयको गोलले हारबाट जोगियो झापा

नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसी हारबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा झापाले चितवन एफसीसँग १-१ गोलको बराबरी खेलेको हो । खेलमा चितवनका लागि टोरिक जेबरिन…

दशौं राष्ट्रिय खेलकुदमा कोशी प्रदेशले ३५ वटा खेलमा सहभागिता जनाउने

विराटनगर । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुका लागि कोशी प्रदेशले तयारी गरिरहेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बताएका छन् । विराटनगरमा आज अन्तर्राष्ट्रिय खेलकुद दिवस कार्यक्रममा सदस्य…

इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता : पटना र सिरहा क्वाटरफाइनलमा

विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोतामा फार्मेन्स क्रिकेट एकेडेमी पटना र सिराहा जिल्ला क्रिकेट क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा फार्मेन्स क्रिकेट…

तान्जेनियाले पहिलो पटक यु-१९ पुरुष क्रिकेट विश्वकपको खेल्ने

सिएरा लियोनमाथि ९८ रनको शानदार जितसँगै तान्जेनियाले अफ्रिका छनोट प्रतियोगिता जित्दै पहिलो पटक आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ । नाइजेरियामा भएको छनोट प्रतियोगितामा अपराजित…

भलिबल र कबड्डी खेलाडीलाई खेल समाग्री हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलले १५ मुनीका भलिबल तथा कबड्डी खेलाडीहरुलाई खेल समाग्री तथा पोशाक वितरण गरेका छन् । महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सदस्य सचिव घिसिङले खेलाडी…

शीर्ष स्थानमा उक्लिने मौका गुमायो भगवतीले

श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा च्यासल युथ क्लबसँग भगवती गोलरहित बराबरीमा रोकिएको हो ।…