अन्तर मिक्लाजुङ फुटबल प्रतियोगिता : धोबेनीलाई हराउँदै हिमालयन क्वाटरफाइनलमा
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा हिमालयन एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ । मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा शनिबार भएको खेलमा हिमालयन एफसीले धोबेनी एफसीलाई ट्राइबेकरमा…










