Author: khel chautari

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र फाइनलमा

मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५औं संस्करणको पहिलो सेमिफाइनलमा मंगलबार राती चितवनको हनामी विएफसी भरतपुरलाई १-० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको…

आईपीएलमा पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै पञ्जाबले चार खेलमा तेस्रो जित निकालेको हो…

अन्तर मिक्लाजुङ फुटबल प्रतियोगिता : नवदिपलाई हराउँदै कसेनी सेमिफाइनलमा

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा कसेनी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा मंगलबार भएको चौथो क्वाटरफाइनल खेलमा नवदिप युवा क्लबलाई…

ध्रुव घले मन्डिखाटार टेनिसको सेमिफाइनलमा

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको एमेच्योर टेनिस प्रतियोगितामा ध्रुव घले सेमिफाइनलमा प्रवेश गरेका छन् । आयोजक मन्डिखाटार टेनिस कोर्टमा मंगलबार भएको खेलमा ६५ वर्ष माथिको उमेर समूहमा घलेले सेमिफाइनलमा…

काठमाडौंको पहिलो जित, बुटवलको प्लेअफ सम्भावना समाप्त

काठमाडौं रेजर्सले नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले बुटबल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो । काठमाडौंलाई…

यु-१९ विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा

आगामी अप्रिलमा हुने आइसिसी यु-१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको…

कोलकातामाथि लखनउको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्समथि ४ रनको रोमाञ्चक जित निकालेको छ । जितको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाता २० ओभरमा…

इण्डो–नेपाल क्रिकेट प्रतियोगिता : होराइजन र एनबिएससी सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब र सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगरको जुट मिल खेलमैदानमा मंगलबार भएको…

ठेचो डोजो टिम च्याम्पियन

ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।…

धनगढी हाफ म्याराथनको मुख्य प्रायोजक चैतन्य पाठशाला

‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ हुने एघारौं संस्करणको धनगढी हाफ म्याराथनको मुख्य प्रायोजक धनगढीको चैतन्य पाठशाला बनेको छ । वैशाख १ गते आयोजना हुने हाफ म्याराथनको मुख्य प्रायोजकमा चैतन्य…