Author: khel chautari

भुवन र निरज क्वाटरफाइनलमा

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान…

नयाँबस्तीको पहिलो जित, वीरगञ्ज पराजित

नयाँबस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नयाँबस्तीले वीरगञ्ज युनाइटेडलाई १–० ले पराजित गरेको हो । निर्धारित…

केपी ओली कप : गण्डकी हिरोज र हिमालयनको जित

पोखरामा जारी दोश्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा…

प्लानिङ ब्वाइजको अपराजित यात्रा कायमै

शहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा प्लानिङले सरस्वती युथ क्लबलाई ३-० गोलले पराजित गर्दै…

पब्जी टोली उज्वेकिस्तान प्रस्थान

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गरेको छ । अप्रिल १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा सुविन प्रजापति (कप्तान), मौसम…

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजदेखि, रियलले आर्सनल तथा वायर्नले इन्टरसँग खेल्दै

युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलका खेलहरु मंगलबारदेखि सुरु हुँदै छन् । पहिलो दिन स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बार्यन म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्दै…

आईपिएलमा आज दुई खेल हुँदै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच हुदै छ । कोलकोताको इडेन गार्डेनमा हुने…

दोस्रो स्थानको नापोली बोलोग्नासँग बराबरीमा रोकियो

इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानको नापोली चौथो स्थानको बोलोग्नासँग बराबरीमा रोकिएको छ । सोमवार राति भएको खेलमा नापोलीले बोलोग्नासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । बोलोग्नाको घरेलु…

च्याम्पियन्स लिगमा पुग्ने न्युक्यासलको सम्भावना कायमै, लेस्टर रेलिगेसननजिक

न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिगको छनोट सम्भावना कायमै राखेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा न्युक्यासलले लेष्टर सिटीलाई ३–० गोलले पराजित गरेको हो । लेष्टरको घरेलु मैदानमा…

कोहलीको अर्धशतक र क्रुनालको चार विकेटमा आरसीबीको तेस्रो जित

रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गर्दै आरसीबीले तेस्रो जित निकालेको हो ।…