Author: khel chautari

इण्डो-नेपाल क्रिकेट प्रतियोगिता : वाइआरसिसि सेमिफाइनलमा

विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो-नेपाल टि-२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट…

झापाको दोस्रो जित, आरसिटी पराजित

झापा एफसीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । बुधबार सातदोबातोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा झापाले आरसिटीलाई २-१ ले पराजित गर्दै दोस्रो जित निकालेको हो । झापाको…

वर्षाले प्रभावित अन्तिम अभ्यास खेलमा नेपाल विजयी

अफगानिस्तान यु-१९ टोलीविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली विजयी भएको छ । काठमाडौंस्थित माथिल्लो मुलपानी किकेट मैदानमा बुधबार भएको खेल वर्षाले प्रभावित हुँदा नेपाल डकवर्थ लुइस…

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो-हलिउडले आफ्नो स्थापनाको ३० औ वार्षिक उत्सव मनाउने तयारी गरेको छ । युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको…

च्याम्पियन्स लिगमा आज बार्सिलोनाले डर्टमण्ड तथा पिएसजीले भिल्लासँग खेल्दै

युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आज बार्सिलोना र बोरुसिया डर्टमण्ड तथा पिएसजी र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुदैछ । डर्टमण्ड र भिल्ला दुवै विपक्षी टोलीको मैदानमा उत्रने छन् ।…

आईपिलमा आज गुजरात र राजस्थान भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज एक खेल हुँदै छ । आज गुजरात टाइटन्स र राजस्थान रोयल्स आमनेसामने हुँदै छन् । गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियम हुने यो…

टी–२० आई सिरिज : पहिलो खेलमा कतारमाथि नेपालको सहज जित

हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारमाथि ८ विकेटको सहज जित हासिल गरेको छ । कतारले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा २…

नेपाल भर्सेस कतार : नेपालले पायो १५२ रनको लक्ष्य

हङकङमा आजदेखि शुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको छ । मिसन रोड मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले कतारलाई पहिला…

अन्तिम समयको गोलमा इन्टरद्वारा बायर्न पराजित

इन्टर मिलानले खेलको अन्त्यतिर गोल गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न बलियो बनाएको छ । इन्टरले क्वाटरफाइनलको पहिलो लेगमा मंगलवार घरेलु टोली बायर्न म्युनिखलाई २-१ ले हराएको छ । बायर्नले सुरुआती…

च्याम्पियन्स लिगमा आर्सनलले चखायो रियललाई नमिठो हार

डेक्लान राइसले दोस्रो हाफमा फ्रिकिकमार्फत उत्कृष्ट २ गोल गरेपछि आर्सनललाई च्याम्पियन्स लिगको सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ । एमिरेट्स स्टेडियममा मंगलवार आर्सनलले क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई ३-० ले हराएको…