Author: khel chautari

काभा यू- २० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित

श्रीलंकामा जारी काभा यु- २० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३-१ सेटमा पराजित भएको हो । यस फाइनलमा नेपालले पहिलो सेट…

सिरीजंगा किर्तिपुर खुल्ला नकआउट फुटबलको क्वाटरफाइनलमा

पथरी | पथरीशनिश्चरे ३ को सिरीजंगा स्पोटिङ्ग क्लब किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा जारी प्रतियोगिताको शुक्रबार पहिलो चरणको अन्तिम खेलमा प्रभात सामुदायीक…

तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा

नेपाल श्रीलंकामा जारी काभा पुरुष यु-२० भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानविरुद्ध ३-० को सोझो सेटको जित निकाल्दै फाइनलको यात्रा तय…

नेपाली टोली अमेरिका लाग्दा नेपाल फर्किए सन्दीप, भिसाका लागि फेरि प्रयास गर्ने

नेपाली क्रिकेट टीम लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टीम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् । डेढ महिनाअगाडि…

चौथो खेलमा नेपाल किर्गिस्तानसँग पराजित

नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा सुरुआती दुई सेट २३-२५, २१-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट…

मिक्सेनको निर्णायक गोलमा भोटेघुम्ती क्वाटरफाइनलमा

पथरी | मिक्सेन दासको निर्णायक गोलको मद्धतले भोटेघुम्ती युवा क्लब किर्तिपुर खुल्ला नकआउट फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेको छ । मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा बिहीवार भएको खेलमा न्यु सिरिजंघा फुटवल…

क्रिकेटर साकिबले मागे माफी

बङ्ग‌लादेशका क्रिकेट खेलाडी साकिब अल हसनले विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा माफी मागेका छन्। उनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका सदस्यहरूमध्ये एकको रूपमा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको…

सावित्राले साफ महिला च्याम्पियनसिपको पहिलो दुई खेल गुमाउने

नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारीले घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणका सुरुवाती दुई खेल गुमाउने भएकी छिन् । हाल फ्रान्सको शीर्ष महिला लिगअन्तर्गत एना भान गुइनगाम्पममा आबद्ध…

भारतको लगातार दोस्रो जित, श्रीलंका बाहिरियो

युएईमा जारी टि ट्वान्टी महिला विश्वकपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बुधवार राति भएको खेलमा श्रीलंकालाई ८२ रनको हराएको हो । १ सय ७३ रनको लक्ष्य…

सुन्झोडामाथि ४-२ को जित निकाल्दै सुनौलो कल्याण क्वाटरफाइनलमा

अर्जुन काफ्ले, पथरी सुनौलो कल्याण स्पोर्टिङ्ग क्लब कीर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा बुधबार भएको खेलमा सुनौलो कल्याणले सुन्झोडा युवा फुटबल क्लबलाई…