Author: khel chautari

यू-१९ महिला विश्वकप क्वालिफायर : १८ खेलाडी बन्द प्रशिक्षणमा

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर २०२४ मा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप एशिया क्वालिफायरको तयारीस्वरूप १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनौट गरेको छ । क्यानका प्रवक्ता…

केन्याली धावक गेटिचले बनाइन म्याराथनमा नयाँ विश्व कीर्तिमान

केन्याली धावक रुथ चेपेन गेटिचले महिला म्याराथनमा विश्व कीर्तिमान बनाएकी छन् । ३० वर्षीया रुथले सिकागो म्याराथनमा दुई घण्टा ९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन्। उनले इथोपियाकी…

हाल्यान्डआबद्ध टोली नर्वेको पहिलो हार, अस्ट्रियासँँग ५-१ गोलले पराजित

एर्लिङ हाल्यान्डसम्मिलित नर्वेले युरोपियन नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोली अस्ट्रियासँग ५–१ ले पराजित भयो । हारपछि पनि नर्वे समूह बी को ३ मा…

पहिलो टी-२० मा वेस्टइन्डिज ५ विकेटले विजयी

घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टी-२० क्रिकेटमा वेस्टइन्डिज बिजयी भएको छ । डमबुल्लामा आइतबार भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित पराजित गर्दै तीन खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ…

भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

भारतलाई ९ रनले हराउँदै अस्ट्रेलिया आइसिसी महिला द्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ६ पटक विश्वकप उपाधि जितिसकेको अस्ट्रेलियाविरुद्ध भारतले दबाब बनाएपनि अन्तिममा हार बेहोर्न परेको थियो ।…

फिनल्याण्डविरुद्ध इंग्ल्याण्डको नयाँ कीर्तिमान

इंग्ल्याण्डले यूईएफए नेशन्स लिगको लिग बी समूह २ मा फिनल्यान्डलाई ३-१ ले पराजित गर्दै राष्ट्रिय टोलीको नयाँ कीर्तिमान बनाएको छ । आइतबार राति भएको खेलमा इंग्ल्याण्डले जित हात पार्दै लगातार…

एनआरएन मलेसियाद्वारा एन्फालाई ६ लाखको चेक हस्तान्तरण

गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई चेक हस्तान्तरण गरेको छ । असोज १२ गतेको सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई…

भलिबल खेलाडीलाई विमानस्थलमा टीका जमरासहित स्वागत

श्रीलंकामा सम्पन्न काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ। नेपाल भलिवल एशोसियसनका पदाधिकारीले उपविजेता टोलीलाई खादासहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो। शनिबार…

स्पेनको लगातार दोस्रो जित

युरो च्याम्पियन स्पेनले युरोपियन नेसन्स लिगमा दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा स्पेनले डेनमार्कलाई १-० ले पराजित गर्यो । स्पेनको जितमा मार्टिन जुबिमेन्डीले निर्णायक गोल गरे ।…

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

युरोपियन नेसन्स लिगमा पोर्चुगलले पोल्यान्डलाई पराजित गरेको छ । गएराति भएको खेलमा पोर्चुगलले ३-१ को अन्तरले पराजित गरेको हो। जारी प्रतियोगितामा यो पोर्चुगलको लगातार तेस्रो जित हो । पोर्चुगलको जितमा…