Author: khel chautari

साधारण सभामा भाग लिन बिष्ट स्विटजरल्यान्ड जाने

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलाई एक कार्यक्रमबीच बुधबार बिदाइ गरेका छन् । विष्टले स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको विशेष साधारण…

बौराहा फुटबल प्रतियोगिताको उपाधि जुनियर डेभलपमेन्ट क्लबले जित्यो

मोरङको बुढीगंगा गाउँपालिका-२ बौराहामा आयोजित चौथो बौराहा फुटबल प्रतियोगिता २०८१ को उपाधि जुनियर डेभलपमेन्ट क्लब, ग्रामथान-२, पिडारबनीले जितेको छ । बुढीगंगा गाउँपालिका वडा नं.२ स्थित श्री कालि दुर्गा मन्दिरको खेल…

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ । आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिक ५ देखि १० गतेसम्म आयोजना…

टाइब्रेकरमा अमरदहलाई हराउँदै येले क्वाटरफाइनलमा

अर्जुन काफ्ले, पथरी किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा येले स्पोर्टिङ्ग क्लब विजयी हुँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ । मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा भएको खेलमा येलेले अमरदह…

मनिष र दावा विश्व कराते च्याम्पियनसिपका लागि छनोट

चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिप लागि दुई पुरुष खेलाडी मंगलबार छनोट भएका छन्। नेपाल क्योकुसिन कराते आईकेओ संघले पिङलास्थानमा आयोजना गरेको एक दिने छनोट प्रतियोगिताबाट दुई खेलाडी छनोट भएका…

मैत्रीपूर्ण खो खोमा नेपाल भारतसँग पराजित

भारतविरुद्धको मैत्रीपूर्ण खो खोमा नेपाल पराजित भएको छ । पुरुषतर्फ चार खेलको श्रृंखला नेपालले ४-० ले गुमायो । नेपाल खो खो संघको आयोजनामा मंगलबार कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको…

नेपालका दुई खेलाडीले विश्व च्याम्पियन्सिपमा प्रतिस्पर्धा गर्ने

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदै छ। ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती…

काभा यु-२० भलिबलमा नेपालको दोस्रो जित

काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित प्राप्त गरेको छ । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न खेल नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । नेपालले २५-५, २५-१२, २५-२०…

साफ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको जानकारी गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको कार्यक्रममा एन्फाले प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।…

दशैंं अगाडी फुटबलमय बन्दै पथरी

अर्जुन काफ्ले, पथरी दशैंको बिदा पारेर फुटबल प्रतियोगीता आयोजना हुन थालेका छन् । स्थानिय खेलाडीलाई त्यस्ता प्रतियोगीताले खेल कौशल प्रर्दशन गर्ने अवसर मिल्छ भने केहि रकम समेत कमाउन पाउछन् ।…