Author: khel chautari

साफको टिकेटिङ अधिकार ८० लाखमा बिक्री

साफ महिला च्याम्पियनसिप २०२४ को टिकेटिङ अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेण्डर प्रक्रियामार्फत् ८० लाख रुपियामा लिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले यो साफबाट समग्रमा १…

तेस्रो सैनिक टोल फुटबल प्रतियोगिताको च्याम्पियन नयाँ बस्ती

बिराटनगरमा आयोजना भएको तेस्रो संस्करणको सैनिक टोल फुटबल प्रतियोगिताको उपाधि नयाँ बस्ती एफसीले उचालेको छ । नयाँ बस्ती एफसी र नहर एफसी बिच शुक्रबार भएको प्रतियोगिताको फाईनल खेलमा नहर एफसीलाई…

महिला साफ च्याम्पियनसिपको तयारी पूरा, टिकट मूल्य ३ सय र ५ सय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौँमा हुने महिला साफ च्याम्पियनसिप २०२४ फुटबलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली…

जर्मनीमा निराजन र इजिकेललाई पदक

आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन् । जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले…

एनपीएल प्रालि आफ्नो नाममा रहेको भन्दै आमिरले गराए क्यानलाई ७ बुँदे ध्यानाकर्षण

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला…

लिबियाविरुद्धको खेल बहिस्कार गर्दै घर फर्कियो नाइजेरियन टोली

नाइजेरियाको फुटबल टोलीले अफ्रिका कप अफ नेसन्सको क्वालिफायरअन्तर्गत लिबियाविरुद्धको खेल बहिस्कार गरेर स्वदेश फर्किएको छ । नाइजेरिया सोमबार घर फर्किएको हो । दुई देश बिचको खेल आज बेनगाजी सहरमा खेलिने…

नेदरल्याण्ड्सलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

जर्मनीले नेदरल्याण्ड्सलाई १-० गोल अन्तरले पराजित गर्दै यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार विहान सम्पन्न खेलमा युवा खेलाडी जेमी लुएलिङले खेलको दोस्रो मिनेटमै गोल गरे पनि विवादास्पद…

फ्रान्सद्वारा बेल्जियम पराजित, इटालीको सहज जित

यूईएफए नेसन्स लिगमा भ्रमणकारी टोली फ्रान्सले घरेलु टोली बेल्जियमलाई २-१ ले पराजित गरेको छ । बेल्जियममा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले दुई गोल गरेका थिए । बेल्जियमका…

न्युजिल्याण्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

आइसिसी महिला टि-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ । सोमबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । सतप्रतिशत जित सहित…

चाँदनी युवा क्लब सेमिफाइनलमा

पथरी | उर्लाबारीको चाँदनी युवा क्लब कीर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा लेटाङको बसन्त युवा क्लब लाई १–० गोल अन्तरले पराजित…