भारत र न्युजिल्यान्डबीचको टेस्ट वर्षाका कारण प्रभावित
भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएको छ । न्युजिल्यान्ड ३ खेलको टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको छ । भारतको बेंगलुरुमा रहेको चेन्नास्वामी क्रिकेट…










