Author: khel chautari

हेल्प नेपालको कप्तानमा दीपक थापालाई निरन्तरता

हेल्प नेपाल स्पोर्टस क्लबको कप्तानमा दीपक थापाले निरन्तरता पाएका छन् । नेपालमा यसै महिना नेपालमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि दिपकलाई कप्तानको जिम्मेवारी दिएको…

पोखरा एभेन्जर्सका प्रशिक्षक राजिव कुमार नेपाल आइपुगे

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक राजिव कुमार नेपाल आइपुगेका छन् । राजिव सोमबार राती पोखरा आइपुगेका हुन् । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्‌सको…

नेसन्स लिगमा स्पेनको अपराजित यात्रा कायमै

यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता स्पेनले अपराजित यात्रा कायमै राखेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा स्विट्जरल्यान्डलाई ३-२ गोलअन्तरले हराउँदै युरो कप विजेतासमेत रहेको स्पेनले अपराजित यात्रा…

नेसन्स लिगमा पोर्चुगल र क्रोएसियाको बराबरी

युइएफए नेसन्स लिगमा पोर्चुगल र क्रोएसियाले बराबरी खेलेका छन् । सोमबार राती भएको खेलमा पोर्चुगल घरेलु टोली क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको हो । पोर्चुगलका लागि खेलको ३३ औं मिनेटमा…

बिराटनगर सिटी तेस्रो कार्तिकेय कुमार गोल्डकपको फाइनलमा

बिराटनगर सिटी फुटबल क्लब सिरहाको बन्दीपुरमा जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बिराटनगरले बागमती युवा क्लब सर्लाहीलाई…

स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता बिराटनगरमा शुरु

स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१ सुरु भएको छ । विराटनगर टेबल टेनिस क्लबको आयोजनामा सोमबार देखि प्रतियोगिता शुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र…

यानिकलाई एटिपी फाइनल्सको उपाधि

विश्व नम्बर एक इटालियन स्टार यानिस सिनर एटिपी फाइनल्सको पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् । टुरिनस्थित सेन्ट्रल कोर्टमा सम्पन्न फाइनलमा सिनरले चौथो वरियताका अमेरिकी खेलाडी टाइलर फ्रिट्जरमाथि ६-४, ६-४ को…

विराटनगर फुटसल लिग : एबीपी फाइभ शीर्ष स्थानमा कायम

विराटनगर फुटसल लिगमा एबीपी फाइभ एफसी शीर्ष स्थानमा कायमै रहेको छ । दोस्रो चरणको खेलमा पनि जित निकाल्दै एबीपी फाइभ शीर्ष स्थानमा यथावत रहेको छ । आइतबार भएको खेलमा एबी…

वेस्ट इण्डिज र इङ्ग्ल्याण्डबीचको खेल रद्द

घरेलु टोली वेस्ट इण्डिज तथा इ‌ङ्ग्ल्याण्डबीचको पाँचौ टि ट्वान्टी आई बर्षाका कारण रद्द भएको छ । सोमवार बिहान हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेको हो । अन्तिम खेल रद्द भएसँगै…

यूएफा नेसन्स लिगमा इटालीमाथि फ्रान्सको जित

यूएफा नेसन्स लिगमा फ्रान्सले इटालीमाथि ३-१ गोलको जित हात पारेको छ । जितसँगै फ्रान्स ग्रुप ए२ को विजेता बनेको छ । आइतबार राती भएको खेलमा इटालीले फ्रान्सको उत्कृष्ट प्रदर्शनलाई रोक्न…