Author: khel chautari

विराटनगर किङ्गसले आजबाट सुरु गर्यो बन्द प्रशिक्षण

विराटनगर किङ्गसले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि बिहीवारबाट विराटनगरमा बन्द प्रशिक्षण सुरु गरेको छ । सन्दिप लामिछाने मार्की रहेको विराटनगरले आज मोरङमा रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा अभ्यास…

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को…

इटालीले जित्यो एघार वर्षपछि बिली जिन किंग कप टेनिसको उपाधि

इटालीले एघार वर्षपछि बिली जिन किंग कप टेनिसको उपाधि जितेको छ । स्पेनको मालागामा गएराति भएको फाइनलमा इटालीले स्लोभाकियालाई दुई-शून्यले पराजित गरेको हो । लुछिया ब्रोनजेटीले, इटालीलाई उत्कृष्ट सुरुवात दिलाएकी…

सिन्धुपाल्चोकको सुकुटेमा राष्ट्रिय ‘बिच’ भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोकको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म राष्ट्रिय पुरुष तथा महिला ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सातवटै प्रदेश र थप तीन टोली गरी…

स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता’ विराटनगरमा सम्पन्न

विराटनगर टेबल टेनिसको आयोजनामा भएको ‘स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१’ बुधबार सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम दिन जुनियर, सब-जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न…

जुनियर टेनिसः शिभाली र आइसथको जोडीलाई स्वर्ण

शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडीले इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स डबल्समा स्वर्ण पदक जितेको छ । यो जोडीले फाइनलमा बंगलादेशका हुमिराह हैदर र नयिम…

टी२० विश्वकप खेल्न नेपाली राष्ट्रिय दृष्टिबिहिन क्रिकेट टोली पाकिस्तान प्रस्थान

नेपाली राष्ट्रिय दृष्टिबिहिन क्रिकेट टोली टी२० विश्वकपमा सहभागिता जनाउन बुधबार पाकिस्तानतर्फ प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय टोली सुनौली नाका हुँदै भारतको सडकमार्गबाट पाकिस्तान प्रस्थान गरेको दृष्टि क्रिकेट संघका महासचिब…

क्यानले स्टार स्पोर्ट्ससँग राष्ट्रिय हितविपरीत सम्झौता गरेको भन्दै तीन संस्थाले जनाए आपत्ति

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौता विवादित बनेको छ । सञ्चार…

‘सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाही छ’

मकवानपुर सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाहीको कारणले खेलाडीहरुको ज्यान गएको परिवारको दाबी रहेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारहरुले एन्फा र व्यवस्थानको चरम लापरवाहीलाई प्राकृतिक र…

कार्तिकेय कुमार गोल्डकपको उपाधिका लागि बिराटनगर र झापा भिड्ने

सिरहाको बन्दीपुरमा जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि बिराटनगर सिटी फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल…