Author: khel chautari

साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकियो

साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ । गएराति अल नासर अल टावनसँग १–१ को बराबरीमा रोकिएको हो । अल टावनको घरेलु मैदानमा भएको खेलमा साद अल नासेरको गोलमार्फत…

यु-१९ बिश्वकप आजदेखि, नेपालले बंंगलादेशसँँग खेल्दै

मलेसियामा आजदेखि आइसिसी महिला यु-१९ बिश्वकप सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा बंंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शुरु…

म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेनीस लअको ८४ वर्षको उमेरमा निधन

स्कटिस गर्वको प्रतीक र फुटबलका महान खेलाडी डेनीस लअको ८४ वर्षको उमेरमा निधन भएको छ। म्यानचेस्टर युनाइटेडका समर्थकले “द किङ” भनेर चिनिने लअले मैदान भित्र र बाहिर आफ्नो अमिट छाप…

लुम्बिनी कप महिला फुटबलको तयारी युद्धस्तरमा अघि बढ्दै

नेपालगञ्ज । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा शुक्रबार पत्रकारलाई जानकारी गराइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला…

म्यानचेस्टर सिटीसँग हालान्डको साढे नौ वर्षको सम्झौता, सन् २०३४ सम्म क्लबमै रहने

नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डले म्यानचेस्टर सिटीसँग साढे नौ वर्षको सम्झौता नविकरण गरेका छन् । सम्झौतासँगै २४ वर्षिय हालान्ड सन् २०३४ को सिजन सम्म सिटीमै रहनेछन् । सन् २०२२ मा जर्मन…

भट्टराई कार्यसमिति सदस्यमा नियुक्त

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमलबहादुर भट्टराईलाई शुक्रबार राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १४ को…

नेमारलाई बिदा गरेर सालाह भित्र्याउने तयारिमा अल हिलाल

साउदी अरबको क्लब अल हिलालले इंग्लिस क्लब लिभरपुलबाट स्टार फरवार्ड मोहमद सालाह अनुबन्ध गर्नका लागि छलफल सुरु गरेको छ । इजिप्टका ३२ वर्षीय कप्तान सालाहको लिभरपुलमा यो सिजनको अन्त्यसँगै सम्झौता…

नेपाल कबड्डी लिगमा काठमाडौंको बिजयी सुरुआत

काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४३-४२ ले पराजित गरेको हो । काठमाडौंले खेलको…

नेपाली पुरुष टोलीपनि खो-खो विश्वकपको सेमिफाइनलमा

नेपाली पुरुष टोलीपनि भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा पुरुषतर्फ शुक्रबार भएको क्वाटरफाइनल खेलमा बंंगलादेशलाई ६७-१८ ले हराउँदै नेपालले अन्तिम…

एन्फा महिला लिग: वालिङको पोष्टमा एपिएफको १० गोल

विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित निकालेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले वालिङ नगरपालिकालाई १०-० को फराकिलो गोलअन्तरले पराजित…