Author: khel chautari

नेपालको महिला टोली खो-खो विश्वकपको सेमिफाइनलमा

नेपाली महिला खो-खो टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा शुक्रबार भएको क्वाटरफाइनल खेलमा इरानलाई १०३–८ को फराकिलो अन्तरले हराउँदै…

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी-२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ । राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना…

प्रधानमन्त्री कप महिला क्रिकेट: लुम्बिनी प्रदेशको पहिलो जित

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको…

ओले गनर सोल्स्कजायर बेशिकटासको प्रशिक्षकको रूपमा फर्कने तयारीमा

म्यानचेस्टर युनाइटेडका पूर्व प्रबन्धक ओले गनर सोल्स्कजायर करिब तीन वर्षपछि फुटबल व्यवस्थापनमा फर्कने तयारीमा छन् । नर्वेजियन प्रशिक्षक हाल टर्की क्लब बेशिकटाससँग वार्तामा छन् र डेढ वर्षको सम्झौतामा हस्ताक्षर गर्ने…

दोश्रो विश्व विद्यालय खेलकुद पोखरामा हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतेदेखि पोखरामा हुने भएको छ । विश्व विद्यालय अनुदान आयोगको सह–आयोजना तथा गण्डकी विश्वविद्यालयको समन्वयमा…

एन्फा यु १६ लिग: चर्च ब्वाइज र एपिएफ विजयी

एन्फा यु १६ युथ लिगमा शुक्रबार चर्च ब्वाइज युनाइटेड र बिभायी टोली नेपाल एपिएफ क्लब बिजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजले हिमालयन शेर्पा तथा एपिएफले खुमलटारलाई पराजित…

टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने भएको छ । आयोजक टाइगर गुप्र अफ पोखराले शुक्रबार विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेको…

कर्णालीमाथि सुदूरपश्चिमको फराकिलो जित, ९ बलमै खेल जित्यो

जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा २१ रनको लक्ष्य सुदूरपश्चिमले १…

लियान्द्रोेको ह्याट्रिकमा अल हिलालको फराकिलो जित

मार्कस लियान्द्रोेको ह्याट्रिकमा अल हिलालले साउदी प्रो लिगमा शानदार जित हात पारेको छ । बिहीबार राती भएको खेलमा अल हिलालले अल फतेहविरुद्ध ९-० को सानदार जित दर्ता गरेको हो ।…

खो खो विश्‍वकप: नेपालको पुरुष र महिला टोलीको क्‍वाटर फाइनल खेल आज

भारतमा जारी प्रथम खो खो विश्‍वकपअन्तर्गत शुक्रबार नेपालका पुरूष र महिला दुवै टोलीले क्‍वाटर फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फको क्‍वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने छ भने पुरूषतर्फको क्‍वाटरफाइनलमा बंगलादेशसँग खेल्ने छ…