Author: khel chautari

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा

युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शनिवार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा…

गुल्शन झा कोशी प्रिमियर लिगका लागि इटहरी आदर्श जायन्ट्समा अनुबन्धित

नेपाली क्रिकेटका उदाउँदा खेलाडी गुल्शन झा आगामी कोशी प्रिमियर लिग (केपीएल) का लागि इटहरी आदर्श जायन्ट्समा औपचारिक रूपमा अनुबन्धित भएका छन्। विस्फोटक ब्याटिङ र धारिलो बलिङ क्षमताका लागि चर्चित झा…

महिला यु-१९ बिश्वकप: नेपाल पहिलो खेलमा बंगलादेशसँँग पराजित

मलेसियामा जारी आइसिसी महिला यु-१९ बिश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १२.३ ओभरमा ५…

प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफ सुपर फोरमा प्रवेश

विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई…

यु-१९ महिला विश्‍वकप: नेपालले दियो बंगलादेशलाई सामान्य लक्ष्य

आईसीसी यु-१९ महिला टी-२० विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसामू ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२…

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशालाको सम्पन्न गर्न सरकारको ध्यान जाओस् : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएकाले छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने…

यु-१९ महिला बिश्वकप: बंगलादेशविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल मलेसिया जारी आइसिसी महिला यु-१९ महिला बिश्वकपअन्तर्गत पहिलो खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल…

नेपाल कबड्डी लिगमा आज दुई खेल हुने

पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो दिन शनिबार दुईवटा खेल हुँदै छन् । दुवै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । पहिलो खेलमा ५:३० बजे विराटनगर…

खो खो विश्‍वकप: नेपालको पुरुष र महिला टोलीको सेमिफाइनल खेल आज

भारतमा जारी प्रथम खो-खो विश्‍वकपअन्तर्गत शनिबार नेपालका पुरूष र महिला दुवै टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फको सेमिफाइनलमा नेपालले युगान्डासँग खेल्ने छ भने पुरूषतर्फको सेमिफाइनलमा इरानसँग खेल्ने छ । नेपाल…

बुन्डेस लिगामा बोरुसिया डर्टमन्डको लगातार तेस्रो हार

जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति डर्टमन्ड इन्ट्राक्ट फ्रान्कफर्टसँग २–० गोल अन्तरले पराजित भएको हो । फ्रान्कफर्टको घरेलु मैदानमा भएको खेलमा फ्रान्कफर्टलाई जित दिलाउन…