लिग लिडर लिभरपुलको सहज जित
इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले सहज जित निकालेको छ । लिभरपुलले शनिबार एफसी बर्नमाउथलाई २-० गोलले पराजित गर्दै लिगमा स्पष्ट ९ अङ्कको अग्रता लिएको हो । बर्नमाउथको घरेलु मैदानमा…
इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले सहज जित निकालेको छ । लिभरपुलले शनिबार एफसी बर्नमाउथलाई २-० गोलले पराजित गर्दै लिगमा स्पष्ट ९ अङ्कको अग्रता लिएको हो । बर्नमाउथको घरेलु मैदानमा…
त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। किर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार मध्याह्न सवा १२ बजे नेपालले सिरिजको तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । घरेलु टोली यसअघि…
पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका…
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर-माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेच्यानडाँडाले जितेको छ। प्रतियोगितामा सहभागी छ वटा माध्यमिक विद्यालयमध्ये राधाकृष्ण माविले…
विराटनगर । फुटबल क्षेत्रमा लागेका व्यक्तिहरूले ‘फुटबलर्स मिसन टुगेदर’को कोसी प्रदेश समिति घोषणा गरिएको छ । शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पुनमजंग थापाको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो…
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को नवौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन चितवन भरतपुरस्थित होटेल असोकामा आज सम्पन्न भएको छ । यस सभाले आगामी दुई वर्षका लागि अच्युत पाण्डेको…
काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ राम चन्द्र महतारा र महिलातर्फ सोन्या मार्टिन पहिलो भएका छन्। रानीकोटमा शुरु…
सिन्धुपाल्चोक । जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची-७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची-७ दुवाचौरले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक…
इटहरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा लोहोरुङ फुटबल क्लब संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा…
धरान । २५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । ८ टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले…