अर्जुन ट्रफी : भीम र विवेक चम्किँदा अत्तरियाको बिजयी सुरुवात
भीम सार्की र विवेक यादव चम्किएपछि सीवाईसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला मैदानमा भएको आइतबारको पहिलो खेलमा अत्तरियाले दशरथ चन्द एकेडेमी…










