Author: khel chautari

नेदरल्याण्ड्सविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

नेपालले महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आफ्नो पाँचौं खेलमा थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ…

एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने

रियाल मड्रिडका फरवार्ड किलियन एमबाप्पे र मिडफिल्डर जुड बेलिङघम बुधबारको कोपा डेल रेमा लेगानेसविरुद्धको क्वार्टरफाइनल खेल गुमाउने भएका छन् । ‘बेलिङघमलाई सामान्य चोट लागेको छ, जसका कारण उनी उपलब्ध हुने…

च्यासल खेल मैदान मर्मत मात्रै गर्न दुई करोड लाग्ने

ललितपुर । ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक…

पहिलाे जितकाे खाेजिमा नेपाल, आज नेदरल्याण्ड्ससँग खेल्दै

त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । किर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार मध्याह्न सवा १२ बजे नेपालले सिरिजको पाँचौ खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । जारी सिरिजमा…

पिएसजी कोप डे फ्रान्सको क्वाटरफाइनलमा

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले तेस्रो डिभिजनको क्लब ले म्यान्सलाई २–० ले पराजित गर्दै कोप डे फ्रान्सको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राती भएको अन्तिम १६…

प्रशिक्षक सिम्योनीका छोराको दुई गोलमा एट्लेटिको सेमिफाइनलमा

एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको क्वाटरफाइनल खेलमा गेटाफेलाई ५-० ले पराजित गर्दै एट्लेटिको अन्तिम चारमा प्रवेश गरेको हो । एट्लेटिको घरेलु मैदानमा…

बोलोग्ना २६ वर्षपछि इटालियन कपको सेमिफाइनलमा 

बैकल्पिक खेलाडी सान्टियागो कास्ट्रोले निर्णायक गोल गरेपछि बोलोग्ना २६ बर्षपछि इटालीयन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा बोलोग्नाले अटलान्टालाई उसकै घरेलु मैदान गेविस स्टेडियममा १-० ले…

नव ज्योति च्यालेन्ज कपमा आयोजक सेमिफाइनलमा

बिर्तामोड । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १० अन्तरको…

गौरिटारको फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-६ स्थित गौरिटारको फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त रंगशालाको काम अन्तिम चरणमा पुगेको हो…

बुढासुब्बा गोल्डकप: काकडभिट्टालाई हराउँदै एनआरटी सेमिफाइनलमा

धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको मंगलबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५औं संस्करणको…