Author: khel chautari

अर्जुन ट्रफी : लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा डिसिए धनगढीले दोस्रो जित दर्ता गरेको छ । मंगलवार भएको दिनको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना…

नुवाकोटमा प्रथम विदुर मेयर कप खुला बुद्धिचाल प्रतियोगिता हुने

नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा प्रथम मेयर कप खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष प्रकाश जोशीले ६ देखि ८फागुनसम्म बुद्धिचाल खेलको खुला प्रतियोगिता…

आहा! रारा गोल्डकप शुरु, आयोजकलाई हराउँदै पुलिस क्वाटरफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब २४औं आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा फुटबल क्लबलाई १-० गोलले स्तब्ध बनाउँदै पुलिस क्वाटरफाइनलमा प्रवेश…

विशेष प्रशिक्षणमा रहेका खेलाडीको स्वास्थ्य परीक्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले मिसन-२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ । खेलाडी तथा प्रशिक्षकको रगत…

महिला टी–२० आई सिरिज: नेपालको लगातार चौथो हार

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार चौथो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । हारसँगै नेपाल उपाधि होडबाट बाहिरिएको…

अर्जुन ट्रफी : बुटवलको विजयी सुरुवात

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको दिनको पहिलो खेलमा बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित…

क्यानका अध्यक्ष चन्दद्धारा काठमाडौंको चुनिखेलमा सुविधा सम्पन्न किक्रेट एकेडेमी उद्घाटन

नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं किक्रेट एकेडेमीको औपचारीक रुपमा उद्घाटन गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल…

श्रीलंकाका दिमुथ करुणारत्नेद्वारा सन्यास लिने घोषणा

श्रीलंका स्टार व्याट्सम्यान दिमुथ करुणारत्नेले क्रिकेटका सबै प्रारुपबाट सन्यास लिने घोषणा गरेका छन् । करुणारत्नेले अष्ट्रेलियाविरुद्ध ६ फेब्रुअरीदेखि शुरु हुने दोश्रो टेष्टबाट सन्यास लिने घोषणा गरेका हुन् । करुणारत्नेले यो…

महिला टी-२० आई सिरिज : थाइल्याण्डविरुद्ध नेपालले पायो १०७ रनको लक्ष्य

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डविरुद्ध जितका लागि १०७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित…

एसेन्सियो एस्टन भिल्लामा अनुबन्धित

प्रिमियर लिग क्लब एस्टन भिल्लाले फ्रेन्च क्लब पिएसजीका मिडफिल्डर मार्को एसेन्सियोलाई अनुबन्ध गरेको छ । भिल्लाले २९ बर्षीय स्पेनिस मिडफिल्डर एसेन्सियोलाई सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो । सन्…