Author: khel chautari

पुष्पसदन टेबलटेनिस बिहिबारबाट सुरु हुँदै

ललितपुर । पुष्पसदन कप राष्ट्रब्यापी विद्यालयस्तरीय आमन्त्रण टेबलटेनिस प्रतीयोगीता बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतीयोगीतामा ३० वटा विद्यालयका २ सय ३०…

बुढासुब्बा गोल्डकप : रोयल थिम्पु कलेजलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

धरान । चर्च ब्वाइज युनाइटेड धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा भुटानको रोयल थिम्पु कलेजलाई ७-० को फराकिलो अन्तरले…

रोनाल्डो ४० बर्ष लागेसँगै भन्छन : इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी म हुँ

पोर्चुगलका तथा साउदी प्रो लिग क्लब अल-नासरका कप्तान क्रिष्टियानो रोनाल्डोले ४० वर्षमा पाइला टेकेका छन् । बुधबारबाट रोनाल्डोले ४०औं वर्षमा पाइला टेकेका हुन् । रोनाल्डोले आफ्नो जन्मदिन आफ्नो परिवारसँग मनाइरहेका…

टेबलटेनिसमा टियुलाई दुई स्वर्ण

पोखरा । पोखरामा जारी दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयले दुई स्वर्ण प्राप्त गरेको छ । महिला तथा पुरुष डबलस्मा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका हुन् । महिला…

दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता शुरु

पोखरा । खेलकुदलाई तहगत रुपमा विकास गर्ने उद्देश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् । आज (बुधबार) दोश्रो विश्वविद्यालय खेलकुदको पोखरामा…

आहा रारा गोल्डकप : एपीएफलाई हराउँदै मच्छिन्द्र  क्वाटरफाइनलमा

मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको दोश्रो प्रि-क्वाटरफाइनल खेलमा एपीएफ क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र अन्तिम आठमा…

महिला टी–२० आई सिरिज: नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६…

अर्जुन ट्रफी : काठमाडौंको पहिलो जित, बुटवल ६ विकेटले पराजित

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सलेन्ट सेन्टर काठमाडौंले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको दिनको पहिलो खेलमा काठमाडौंले न्यू होराइजन बुटवललाई ६ विकेटले पराजित…

पूजाको अर्धशतकमा नेपालले दियो नेदरल्याण्ड्सलाई दियो १४६ रनको लक्ष्य

पूजा महतोको अर्धशतकको मद्दतमा नेपालले महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आफ्नो पाँचौ खेलमा नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले…

दोश्रो विश्वविद्यालय खेलकुद महोत्सव : मुकेश र विनालाई स्वर्ण

सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सव अन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना…