Author: khel chautari

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम…

एपिएफको जागिर छाडेर सरस्वती अष्ट्रेलिया फर्किइन्

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधारी सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर अस्ट्रेलिया फर्किएकी छन् । पोखरामा सम्पन्न पाँचौं संस्करणको टाइगर कप खेल्न आएकी उनी बिहीबार अष्ट्रेलिया…

दोस्रो घोडेजात्रा कप फुटबल प्रतियोगिता हुने

काठमाडौं । दोस्रो घोडेजात्रा कप सिक्स ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता भुईखेल फुटबल क्लबले आयोजना गर्न लागेको हो । प्रतियोगिाको लागि सहभागि हुने टिमको लागि आयोजकले…

रोमालाई हराउँदै एसी मिलान इटालियन कपको सेमिफाइनलमा

रोमालाई हराउँदै एसी मिलान इटालियन कपको सेमिफाइनलमा पुगेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा खेलमा सिरी ‘ए’ प्रतिद्धन्द्धी रोमालाई ३-१ गोल अन्तरले पराजित गर्दै एसी मिलान सेमिफाइनलमा पुगेको हो ।…

आर्सनललाई हराउँदै न्युक्यासल काराबाओ कपको फाइनलमा

आर्सनललाई हराउँदै न्युक्यासल युनाइटेड इएफएल अर्थात काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा प्रिमियर लिग प्रतिद्वन्दी आर्सनललाई २-० समग्रमा ४–० ले हराउँदै न्युक्यासल युनाइटेड…

रियाल कोपा डेल रेको सेमिफाइनलमा

रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा रियालले लेगानेसलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लेगानेसको घरेलु मैदानम भएको खेलमा…

नव ज्योति च्यालेन्ज कप : न्यु स्टार सेमिफाइनलमा

झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । बुधबार भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार…

कीर्तिपुर क्रिकेट मैदानको काम छिटो बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को…

जोआओ फेलिक्स चेल्सीबाट एसी मिलान पुगे

इंग्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट लोनमा फरवार्ड जोआओ फेलिक्स एसी मिलान पुगेका हुन् । एसी मिलानले २५ वर्षीय पोर्चुगिज फरवार्ड फेलिक्सलाई यो सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।…

अर्जुन ट्रफी : झापाको जितले डडेल्धुरा र धनगढी सेमिफाइनलमा

फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेका छन् । समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतियोगिताबाट यसअघि नै बाहिरिएको बोष्टम एकेडेमी झापाले घोडाघोडी–…