Author: khel chautari

उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा रारा गोल्डकपको सेमिफाइनलमा

उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा भारत सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित…

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यही फेब्रुअरी १७ देखि २६ सम्म हुने चार देशसम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले…

एन्फा यु-१६ लिगः फ्रेन्ड्स र संकटा बराबरीमा रोकिए

एन्फा यु-१६ युथ लिग अन्तर्गत मंगलबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लब र संकटाका क्लबले गोलरहित बराबरी खेलेका हुन् ।…

‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ को टिकटिङ पार्टनर खल्ती

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को साता सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ का लागि टिकटिङ पार्टनरको रुपमा खल्तीलाई भित्र्याएको छ । मंगलबार एन्फा मुख्यालयमा एन्फाका महासचिव किरण राई र…

एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा यतिबेला क्लब फुटबलका लागि ग्रीसमा छिन् । उनलाई ग्रीक महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४–२५ को लागि अनुबन्ध गरेको…

च्याम्पियन्स लिग : सिटि र रियलबीच रोमाञ्चक भिड्न्त, कस्ले मार्ला बाजी ?

युईएफए च्याम्पियन्स लिग फुटबलमा आजदेखि नकआउट प्लेअफ् चरणका खेल सुरु हुँदैछन् । आज विभिन्न ४ खेल हुँदा एक खेलमा सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल…

देउमाई कप फुटबलको तयारी पुरा

इलाम । दोस्रो संस्करणको देउमाई कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी चैत १ गतेबाट सुरु हुने प्रतियोगिता चैत १० गते सम्पन्न हुने आयोजक समितिले जनाएको छ…

विराटनगरमा भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनमा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने ‘भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१’ सम्पन्न भएको छ । प्रतियोगितामा ४० वर्ष…

लिभरपुललाई हराएको प्लाइमाउथले सिटीसँग खेल्ने

इंग्लिस एफए कप अन्तर्गत प्लाइमाउथ आर्गाइलले अन्तिम-१६ मा साबिक विजेता म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ । दोस्रो श्रेणीको च्याम्पियनसिप क्लब प्लाइमाउथले अघिल्लो चरणमा लिभरपुललाई १-० को झट्का दिँदै सनसनीपूर्ण…

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने

नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय निर्वाचन निर्देशन समितिका संयोजक मा. मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले संघको केन्द्रीय अधिवेशन यहि चैत १८ गते देखि २० गते सम्म काठमाडौंमा गर्ने तय…