एन्फा यु-१६ युथ लिग अन्तर्गत मंगलबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लब र संकटाका क्लबले गोलरहित बराबरी खेलेका हुन् ।

यो बराबरीसँगै फ्रेन्ड्सले १३ खेलबाट २४ अंक जोडेको छ । यस्तै संकटाको समान खेलमा २२ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *