इन्टर दोस्रो स्थानमा फर्कियो
इन्टर मिलान पुन: इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमै पर्किएको छ । सोमबार राति भएको खेलमा फिओरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टर दोस्रो स्थानमा उक्लेको हो । यो जित इन्टरको…
इन्टर मिलान पुन: इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमै पर्किएको छ । सोमबार राति भएको खेलमा फिओरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टर दोस्रो स्थानमा उक्लेको हो । यो जित इन्टरको…
इलाम । रोयल स्पर्टिङ क्लब दमक इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप २०८१’ अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । इलामको…
सिवाइसी अत्तरियाका अलराउन्डर विवेक यादव अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनुका साथै १० विकेट लिएका थिए…
केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेको छ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४…
धरानमा सोमबारदेखि ‘कोशी प्रभिन्स प्रिमियर लिग-२०८१’ फुटबल प्रतियोगिता सुरु भएको छ । धरान रंगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशील युवा क्लब विजयी सुरुवात गरेका छन्…
आईसीसी विश्वकप लिग (डब्लुसीएल) २ अन्तर्गत घरेलु मैदानमा लगातार चार खेल जितेको ओमानको विजयी यात्रामा पूर्णविराम लागेको छ । सोमबार अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी ग्राउन्ड भएको खेलमा नामिबियाले घरेलु…
पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति…
हेटौंडा । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ गते शुरु हुने भएको छ । आज (सोमवार) पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले फागुन १ गतेदेखि…
बिर्तामोड । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई…
बिर्तामोड । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बि डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौँले जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार…