Author: khel chautari

एसिया कप खेल्ने ट्राइयाथलन टोलीको बिदाई

भरतको चेन्नाई सहरमा आयोजना हुने एसिया ट्राइयाथलन कपमा सहभागी हुन जाने नेपाली ट्राइयाथलन टोलीलाई आज बिदाइ गरिएको छ । संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र महासचिव युवराज सुनुवारले टोलीलाई बिदाइ…

मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा

चीनको युनान युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक राजेश शाहीले मंगलबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली युवा…

यू-१९ विश्‍वकप छनोटका लागि दोस्रो चरणको क्याम्प घोषणा

आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको क्याम्प घोषणा गरेको छ । प्रारम्भिक चरणको ३६ सदस्यीय टोलीबाट १२ खेलाडीहरू कटौती…

कोशी प्रदेश प्रिमियर लिगः सम्राट स्पोर्टिङ र धाइजन चारआली समूहको शीर्ष स्थानमा

धरानमा जारी कोशी प्रदेश प्रदेश लिग फुटबल प्रतियोगितामा मोरङको सम्राट स्पोर्टिङ क्लब र धाइजन चारआली फुटबल क्लब विजयी हुँदै समूहको शीर्ष स्थानमा उक्लिएका छन् । मंगलबार धरान रंगशालामा भएको पहिलो…

अन्तरपालिका महिला फुटबल: झापा गाउँपालिकाको पोष्टमा अर्जुनधाराको १६ गोल

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिका महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको…

जापानमा हुने तेजुका कपमा नेपालबाट २ खेलाडीले चुनौती प्रस्तुत गर्ने

जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् । नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सो…

किक बक्सिङ प्रतियोगितामा जापानिज बक्सरलाई हराउँदै ‘हिमालयन चितुवा’ विजयी

जापानको टोकियोमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा जापानिज बक्सर सिरासुलाई हराउँदै नेपाली खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ विजयी भएका छन् । टोकियोमा सम्पन्न वर्ल्ड म्याक्स के वान च्याम्पियनसिप किक बक्सिङ प्रतियोगितामा…

अन्तर्राष्ट्रिय कुस्तीमा नेपाललाई ४ पदक

राजविराज । सप्तरीको तिरहुत गाउँपालिमा संचालित अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको छ। सप्तरीको तिरहुत गाउँपालिकास्थित बाबा बनष्खण्डीको प्राङ्गण मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ चार र…

गुल्सन झा एभिन्यू कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । एभिन्यू एजुकेसन कन्सल्टेन्सी तथा ओएए स्टडी नेपालले नेपाली राष्ट्रिय टोलीका युवा अलराउण्डर गुल्सन झालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच क्रिकेटर झा…

भूपेन्द्रलाई युकेमा दुई स्वर्ण

नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोपर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन् । भूपेन्द्रले युकेमा…