Month: २०८३, २५ आश्विन आईतवार १०:३९

काल्र्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कप सम्पन्न

गोर्खा ब्रुअरीद्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा सम्पन्न भएको छ असोज २३ र २४ दुई…

प्रयागराज सिंह सुवाल स्मृति फुटसलको तेस्रो दिन २१, ४, ६ र १३ वडा विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २३ को आयोजनामा सञ्चालन भइरहेको चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा वडा नं. २१, ४, ६ र १३…

बाढीपिडितको सहयोगार्थ साइक्लिङ सम्पन्न

काठमाडौं । सेन्ट जेभियर्स स्कुल गोदावरीले शनिबार आफ्नो ७५ औँ वार्षिकोत्सव भोटेकोशीमा आएको बाढीपिडितको सहयोगार्थ साइक्लिङको आयोजना गरी मनाएको छ । जेभिरियन आलुम्नी अफ गोदावरीको आयोजनामा जावलाखेलस्थित सेन्ट जेभियर स्कुलबाट…

प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप : पाख्रीबासलाई हराउँदै गाईघाट सेमिफाइनलमा

प्रकाशपुर (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा जारी प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगितामा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । श्री प्रकाश…

गनन्जय र शेखरको जोडी च्याम्पियन

काठमाडौं । होप्स मैत्रीपूण टेबलटेनिस प्रतियोगितामा गनन्जय दाहाल र शेखर श्रेष्ठको जोडी शनिबार च्याम्पियन बनेका छन् । बालकुमारीस्थित आयोजक होप्स टेबलटेनिस एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा गनन्जय र शेखरको जोडीले…

आइतबारदेखि दोस्रो शिखर ढकाल स्मृति यू–१७ राष्ट्रिय रग्बी

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा आइतबारदेखि दोस्रो शिखर ढकाल स्मृति यू–१७ महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता सञ्चालन हुने भएको छ । फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा…

‘ESONORM FAST 40 FUTSAL CUP 2026’ को उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

विराटनगर । प्रथम संस्करणको `ESONORM FAST 40 FUTSAL CUP 2026′ को उपाधि आयोजक गोर्खा लेजेन्ड वारियर फुटसल क्लबले जितेको छ । शनिबार विराटनगरस्थित जेएनएल फुटसलमा भएको फाइनल खेलमा एलएलएफसी फुटसल…

पुलिसलाई पथरी गोल्डकपको उपाधि, झापा पेनाल्टीमा पराजित

विभागीय टोली नेपाल पुलिस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पथरी रङ्गशालामा भएको फाइनल खेलमा झापा-११ लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै पुलिस…

गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई

दोलखा क्रिकेट सङ्घ र गौरीशङ्कर क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भएको गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमले जितेको छ । जिरीको श्री सहिद स्मृति आवासीय…

एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६: नेपाली भेट्रान्स फुटबलमा इतिहास रच्ने लक्ष्य

काठमाडौं । एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगितामा सहभागी १३ टोलीमध्ये चार टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । नेपाली भेट्रान्स फुटबलकै अहिलेसम्मको सबैभन्दा ठूलो…