फिक्कल र कटारीका दुवै टोली यू–१७ टी–वान राष्ट्रिय रग्बीको फाइनलमा
सिन्धुली । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिका र कटारी नगरपालिकाका महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेका छन् ।…










