Month: २०८३, २४ आश्विन शनिबार १०:४४

नेपालमा ‘एभरेस्ट रग्बी लेगेसी’ सर्वोच्च शिखरमा रग्बी खेल्दै कीर्तिमान रच्ने अभियान घोषणा

काठमाडौं । हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गत ‘प्ले रग्बी नेपाल’ को आयोजनामा नेपालको रग्बी र खेल पर्यटन विकासको संयुक्त अभियान कार्यक्रम हुने भएको छ । ‘एभरेस्ट रग्बी लेगेसी’ नाम दिइएको…

पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ

जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा…

रोनाल्डोसहित सामु कोस्टा र किङ्स्ले कोमानकाे गोलमा अल नासर विजयी

साउदी प्रो लिगअन्तर्गत अल नासरले अल दिरियाहलाई ३–० गोलले पराजित गरेको छ । गएराति साउदी अरेबियाको रियादस्थित अल अव्वल पार्कमा भएको खेलमा क्रिस्टियानो रोनाल्डो, सामु कोस्टा र किङ्स्ले कोमानले गोल…

प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप सुरु, गछियाको विजयी सुरुआत

सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा शुक्रबारदेखि प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगिता सुरु भएको छ । श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा चुलाचुली स्पोर्टिङ क्लब,…

लुम्बिनी लायन्सको कन्स्ट्रक्सन पार्टनरमा पञ्चकन्या

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले पञ्चकन्या ग्रुपसँग व्यावसायिक सम्झौता गरेको छ । कार्तिक ९ देखि हुने तेस्रो सिजनको एनपीएलमा साविक विजेता लुम्बिनी लायन्सको कन्स्ट्रक्सन…

प्रयागराज सिंह सुवाल स्मृति फुटसलमा २० १६ , १२ र २६ वडा विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा भइरहकाे चौथो प्रयागराज सिं सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता अन्तर्गत शुक्रबार भएकाे खेलमा कामपा २० वडा, १६ , १२ र २६ वडा…

काठमान्डु गोर्खाजको अब्रोड स्टडी पार्टनरमा जाेडियाे क्लाउड एजुकेसन

काठमान्डु गोर्खाजले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजसँग अब्रोड स्टडी पार्टनरको रुपमा सम्झौता गरेको छ । सम्झौतामा काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया…

एसियन गेम्समा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेता…

विराटनगर किंग्सको भारतमा प्रशिक्षण, रणजी खेलेका खेलाडीसँग अभ्यास खेल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछाने…

आईसीसी बोर्ड बैठक नेपालमा गर्ने तयारी

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी बोर्ड बैठक नेपालमै आयोजना गर्ने तयारी भइरहेको छ । उक्त बैठक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका क्रममा आयोजना गर्नेबारे छलफल…