Month: २०८३, २८ भाद्र आईतवार २०:५०

न्युटन र तेजस्वीलाई सफलता

न्युटन र तेजस्वी एकेडेमीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सफलता हात पारेका छन् । न्युटनले सेबलाई १९–१५ ले पराजित ग¥यो । न्युटनकी इरेनी राणाले १० अंक…

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ । डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सयौँ मानिस भेला…

बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको तेस्रो दिन आठ खेल सम्पन्न

काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको तेस्रो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको तेस्रो दिन छात्रतर्फ पाँच तथा छात्रातर्फ…

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरतबहादुर…

जुडोकी प्रीति बनिन् आईजेएफ लेभल वान प्रशिक्षक

सोलुखुम्बुकी प्रीतिमाया तामाङले अन्तर्राष्ट्रिय जुडो फेडरेसन (आईजेएफ) को लेभल वान कोर्ष उत्तीर्ण गरेकी छन् । टर्कीको इस्तानबुलमा सेप्टेम्बर ७ देखि १३ तारिखसम्म भएको कोर्ष उत्तीर्ण गरेपछि प्रीति औपचारिक रुपमा आईजेएफ…

इन्डोर सुपर लिग सिजन २ को उपाधि पोखरा वारियर्सलाई

काठमाडौं । कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित ‘इन्डोर सुपर लिग सिजन २’ को उपाधि पोखरा वारियर्सले जितेको छ । काठमाडौंस्थित भेलोसिटी एरिनामा आज सम्पन्न फाइनल भिडन्तमा पोखरा…

ट्रेलमाण्डुको आयोजनामा शनिबार ‘फ्लड रिलिफ १०के ट्रेल रन’

काठमाडौँ । ट्रेलमाण्डुले शनिबार ‘फ्लड रिलिफ १० के ट्रेल रनको आयोजना गर्ने भएको छ । ट्रेलमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रसिला तामाङको संयोजकत्वमा भोटोकोशी क्षेत्रमा आएको बाढीबाट पिडितहरुको सहयोगार्थ यो…

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

काठमाडौं । नेपाली केम्पोले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच पदक जितेको छ । पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित…

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्समाथि १६ रनको शानदार जित हात पारेको छ । खेलमा पहिले टस जितेर सेलिब्रिटी…

तेक्वान्दोकी काजल दक्षिण कोरिया प्रस्थान

काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ छुनछियोन विश्व पुम्से च्याम्पियनसिप (जि ८) मा निर्णाकको भूमिकामा सहभागी हुन आइतबार दक्षिण कोरिया प्रस्थान गरेकी छन् । प्रतियोगिता सेप्टेम्बर १६ देखि २०…