Month: २०८३, ३ आश्विन शनिबार २०:११

पेसएक्स  स्पोर्ट्स एकेडेमीको आयोजनामा महिला फुटसल प्रतियोगिता सुरु

काठमाडौं । पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ फाइभ-ए-साइड महिला फुटसल प्रतियोगिता आज असोज ३ गतेदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त…

चितवन गोल्डकपको उपाधि सूर्यपुरलाई

हानामी तेस्रो चितवन गोल्डकप फुटबलको उपाधि एप्पल गुरु सूर्यपुर एफसी कालिकाले जितेको छ । शनिबार नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा भएको फाइनल खेलमा आयोजक हानामी भरतपुर फुटबल क्लब…

मार्वलस, भ्याली पब्लिक र जेबीलाई उपाधि

काठमाडौं । मार्वलस, भ्याली पब्लिक र जेबी स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्समा र जेबी जुनियर ब्वाइजमा…

उच्च पदमा पुगेका पाँच व्यक्तित्व दावाँली मिलन क्लबद्वारा सम्मानित

काठमाडौं । दावाँली मिलन क्लबले सामाजिक एकता, आपसी भाइचारा र समुदायप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै भोजपुरमा जन्मिएर राष्ट्रका विभिन्न उच्च ओहदामा पुगेका पाँच व्यक्तित्वलाई सम्मान गरेको छ । क्लबले आज आयोजित…

यू–१६ रग्बीमा जोसेफ स्कुल च्याम्पियन

काठमाडौं। बुढानीलकण्ठ यू–१६ ब्वाइज टी–वान रग्बी प्रतियोगिताको उपाधि इन्टरनेसनल जोसेफ स्कुलले जितेको छ । नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–१०, आकाशेधारास्थित ह्यान्डबल बहुउद्देश्यीय खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा इन्टरनेसनल…

२० औँ एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै

२०औँ संस्करणको एशियाली खेलकुद जापानको आइची–नागोयामा आजदेखि औपचारिक रुपमा शुरु हुँदैछ । अक्टोबर ४ सम्म आयोजना हुने एशियाली खेलकुद एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिताका रूपमा रहेको छ । यस संस्करणमा…

रुपेशले २३१२ रेटड आईएम र एन्जलले २११४ रेटेड डब्लूआईएमसँग बराबर गरे

काठमाडाैं। उज्बेकिस्तानकोमा जारी ४६औँ चेस ओलम्पियाड तेस्रो चरण नेपालका लागि सुखद् रहन सकेन । महिला तर्फ एन्जल महर्जन र निहाना श्रेष्ठ तथा पुरुष तर्फ सिएम रुपेश जैसवालको बराबरी बाबजुद टिम…

गोर्खा बक्सिङ च्याम्पियनसिप हुँदै, नेपाल र भारतका १४ खेलाडीले प्रतिस्पर्धा गर्ने 

काठमाडौं। दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार काठमाडौंमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपाल र भारतका गरी कुल १४ जना खेलाडीले विभिन्न…

भ्याली पब्लिक र फेरिल्यान्ड फाइनलमा

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले न्युटनलाई ३५–२१ ले पराजित गर्यो । भ्याली पब्लिककी…

यु- १५ रोड रेसमा तुम्सिङ्ग र कार्कीलाई पहिलो स्थान, भेट्रानमा राई र तामाङ विजयी

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले संविधान दिवसको अवसर पारेर आयोजना गरेको रोड रेस प्रतियोगितामा यु- १५ छात्रतर्फ उज्ज्वल तुम्सिङ्ग र छात्रातर्फ अनिशा कार्की प्रथम हुनु भएको छ…