एसियाली खेलकुदः उसुकी सुम्मिता १३औं स्थानमा
काठमाडौं । उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले १३औं स्थान हासिल गरेकी छन् । जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न…










