Month: २०८३, १ आश्विन बिहीबार २०:२२

बीडीएस यू–१२ मिनी बास्केटबलको उपाधि सनसाइन र पाठशालालाई

काठमाडौं । सनसाइन सेकेन्डरी बोर्डिङ स्कुल र पाठशाला फाउन्डेसन नेपालले पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको उपाधि जितेका छन् । बाल दीक्षा सदन स्कुलको आयोजनामा बिहीबार सम्पन्न प्रतियोगिताको छात्रातर्फको…

फिफा यू–१५ विश्वकप : नेपाल र ब्राजिल एकै समूहमा

नेपाल फिफा यू–१५ विश्वकपकाे समूह ‘डी’ मा परेको छ । बिहीबार सार्वजनिक समूह विभाजनअनुसार, नेपालले ब्राजिल, डीआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले एसियाबाहिरका टोलीसँग प्रतिस्पर्धा…

गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि

काठमाडौं । गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनले आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । गोल्डेन पिक सिनियर ब्वाइज, विच किड्स सिनियर गल्र्स र ज्ञान निकेतन…

ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल : मार्वलस र पारामाउन्ट सेमिफाइनलमा

काठमाडौं । मार्वलस र पारामाउन्ट एकेडेमी २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा मार्वलसले लालीगुराँस नेसनल एकेडेमीलाई ७०–४० ले…

आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगित : यु–१६ मा सुरम्य च्याम्पियन

काठमाडौं । सेन्ट मेरिजकी सुरम्य शाक्यले प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा…

एसियाड भलिबलमा नेपालको लगातार दोस्रो हार, इन्डोनेसियासँग सोझो सेटमा पराजित

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ । बिहीबार दोस्रो हार भोगेपछि महिला भलिबल टोलीको यात्रा समूह चरणमा नै सिमित बनेको हो । आइचीस्थित…

निलम्बन फुकुवा गर्न एन्फाको सरकारसँग आग्रह

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह…

एसियाड महिला भलिबल: नेपाल पहिलो जितको खोजिमा इन्डोनेसियासँग भिड्दै

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले २० औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । जापानको आइचीस्थित पार्क एरिना कोमाकीमा हुने खेल नेपाली समयअनुसार बिहीबार अपराह्न ४ः०५…

सनसाइन र इनोभेटिभ तथा पाठशाला र आरआईबीएस उपाधिका लागि भिड्ने

बाल दीक्षा सदन स्कुलको आयोजनामा जारी पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको छैटौँ दिन छात्र र छात्रातर्फका सेमिफाइनल खेल सम्पन्न भएसँगै फाइनल…

प्रथम तालतलैया गोल्डकप भोलिदेखि, १६ लाख बढी खर्च हुने अनुमान

इटहरी । तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष सजिवन राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विषयमा जानकारी दिइएको हो…