Month: २०८३, २६ भाद्र शुक्रबार २०:३६

नेपाल भलिबल लिग : काठमाडौँलाई पराजित गर्दै कर्णाली शिवराज फाइनलमा

नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै कर्णाली शिवराज फाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा कर्णाली शिवराजले काठमाडौं रेड्सलाई ३–१ सेटले…

एशियन पेन्ट्स यू–१८ फुटबल : दोस्रो दिन ग्रिनल्यान्ड, सुनगाभा, जनक र मोर्डन एरा विजयी

विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार चार खेल सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा विराटनगरको ग्रिनल्यान्ड स्कुलले विराटनगरकै मार्टर्स मेमोरियल स्कुललाई…

विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता आयाेजना गर्ने

विराटनगर । नेपालको क्रिकेट विकासमा तल्लो तह (ग्रासरुट्स) बाटै प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले विराटनगर किंग्सले आफ्नो दोस्रो संस्करणको ग्रासरुट्स डेभलपमेन्ट प्रोग्राम अन्तर्गत “Dream to Play 2026” आयोजना गर्ने भएको…

एनपीएल च्याम्पियन लुम्बिनी लायन्सको हस्पिटालिटी पार्टनरमा भिभान्ता  

नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन टोली लुम्बिनी लायन्सले भिभान्ता काठमाडौं होटलसँग हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको छ । तेस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्स भिभान्ता काठमाडौँ होटलमा बस्ने छ…

ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि

आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलमा शुक्रबार दोहोरो उपाधि जितेका छन् । ज्ञानोदय बास्केटबलको ब्वाइज÷गल्र्स दुवैमा च्याम्पियन बन्यो । फुटबलमा दोहोरो उपाधि जित्न सफल रातो…

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले गोल्डस्टारलाई आफ्नो आधिकारिक फुटवेयर पार्टनरका रूपमा अनुबन्ध गरेको छ । यस साझेदारी सम्झौतामा गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणा र…

संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप

संस्कृति इन्टरनेसनल स्कुल, निस्ट र डाफोडिलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । संस्कृति सिनियर ब्वाइज, निस्ट सिनियर गल्र्स र डाफोडिल जुनियर ब्वाइजमा पहिलो भए । बूढानीलकण्ठस्थित आयोजक…

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन प्रतियोगिताको पुरुष खुल्लातर्फ इलामका सञ्जय राईले उपाधि जित्नु भएको छ | उहाँले २१ किलोमिटर दूरी १ घण्टा २४ मिनेट ३२ सेकेन्डमा पूरा गर्दै…

एशियन पेन्ट्स अन्तरविद्यालय यू–१८ फुटबल : दोस्रो दिनको खेलमा ग्रिनल्याण्ड र सुनगाभा विजयी

विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । शुक्रबार बिहान सहिद रंगाशालामा भएको पहिलो खेलमा विराटनगरको ग्रिनल्याण्ड स्कुलले…

एनभीएलको प्लेअफमा आज कर्णाली र काठमाडौँ भिड्दै

जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज प्लेअफको खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ ६ बजे कर्णाली शिवराज र काठमाडौँ रेड्सबीच प्लेअफको खेल हुँदैछ । यस…