Month: २०८३, २७ भाद्र शनिबार २१:५७

गण्डकी टिम च्याम्पियन

काठमाडौं । गण्डकी प्रदेशले राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ । गण्डकी सर्वाधिक ६ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा…

नेपाल भलिबल लिगको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सलाई

नेपाल भलिबल लिग (एनभीएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा…

एशियन पेन्ट्स यू–१८ अन्तरविद्यालय फुटबल : विकेभिएम, कान्तिपुर, ब्राइट फ्युचर र राष्ट्र निर्माण विजयी

विराटनगरमा जारी एशियन पेन्ट्स यु-१८ अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो दिन शनिबार चार खेल सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा विराटनगरको विकेभिएम स्कुलले विराटनगरकै मोर्डनएरा स्कुललाई ३–२ गोलअन्तरले हरायो ।…

ट्रायथलन संघको साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल ट्रायथलन संघले शनिबार नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा बसेको सो साधारण सभामा संस्थाका मानार्थ अध्यक्ष गणेशमान पुन प्रमुख अतिथि र…

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा नेपालले युएईलाई ४४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै नेपालले आगामी एसिया कपमा पनि स्थान…

ज्ञान संस्कारलाई सफलता

काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार जित हात पारेको छ । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा ज्ञान संस्कारले पारमाउन्ट एकेडेमीलाई १४–८ ले…

माफ बास्केटबल सुरु

काठमाडौं । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सरस्वतीनगरस्थित गोल्डेनपिक हाइ स्कुलमा सुरु भएको छ । पहिलो दिन जुनियर ब्वाइजको समूह चरणका खेल…

डब्लुटीटीमा प्राज्नाको उत्कृष्ट प्रदर्शन

काठमाडौं । थाइल्यान्ड टेबल टेनिस संघको आयोजनामा थाइल्यान्डको बैंककस्थित फेसन आइल्यान्डमा यही सेप्टेम्बर ९ देखि १२, २०२६ सम्म सञ्चालन भइरहेको डब्लुटीटी युथ कन्टेन्डर बैंककको यू–१३ गल्र्स सिंगल्समा नेपालकी प्राज्ना महर्जनले…

बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिप सुरु, आयोजक बीडीएसलाई सफलता

काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा पाँचौं संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन छात्रतर्फ तीन तथा छात्रातर्फ एक खेल सम्पन्न भए…

एवाइएम खेल महोत्सव : टिप टप राइडर्स र द टर्फ वारियर्स ‘ए’ को दोहोरो जित

काठमाडौँ । एवाइएम खेल महोत्सव ३.० अन्तर्गत धन्वन्तरी इन्डोर ग्राउन्डमा सम्पन्न १० ओभरका लिग खेलहरूमा टिप टप राइडर्स र द टर्फ वारियर्स ‘ए’ ले आ-आफ्नो दबदबा कायम राख्दै दोहोरो जित…