Month: २०८३, २८ भाद्र आईतवार १३:२८

स्कुल लिगको उपाधि एलए डगन्सलाई

काठमाडौं । नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को ग्राण्ड फिनाले खेलमा एलए ड्र्यागन्स विजेता भएको छ । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा शनिबार रति सम्पन्न भएको खेलमा आरबीएस रेड पाण्डालाई पराजित…

यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि गोदावरी स्कुललाई

मोरङ ग्रामथानको नवआरम्भ नेपालको आयोजनामा सम्पन्न प्रथम यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि गोदावरी स्कुल, विराटनगरले जितेको छ । शनिबार ग्रामथान-१ लखन्तरीस्थित नडियाटोकको खेलमैदानमा भएको फाइनलमा खेलमा झोराहाटको शारदा स्कुललाई…

एल्फु च्यार्जर्सलाई क्रिकेटतर्फ ‘एवाइएम खेल महोत्सव’को उपाधि

काठमाडौँ । अग्रवाल युवा मञ्चको आयोजनामा भएको तीन दिने खेल महोत्सव अन्तर्गत क्रिकेट तर्फको उपाधि उपाधि एल्फु च्यार्जर्सले जितेको छ । विशालनगरस्थिक धन्वन्तरी इन्डोर हलमा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल…

बीडीएसको दोस्रो जित

काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको दोस्रो दिन सात खेल सम्पन्न भएका छन् । प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ चार तथा छात्रातर्फ…

एनआरसी बहुसांस्कृतिक टेबलटेनिस सम्पन्न

सिड्नी । नेप्लिज रिक्रिएसन क्लब (एनआरसी)को आयोजनामा ‘एनआरसी बहुसांस्कृतिक टेबल टेनिस प्रतियोगिता २०२६’ सम्पन्न भएको छ । सिड्नीको टेबल टेनिस एकेडेमी, राइडमा आयोजना भएको प्रतियोगितामा विभिन्न देश तथा समुदायगरि कूल…

चितवन गोल्डकप सुरु, आयोजक बिएफसीको विजयी सुरुवात

चितवन । हानामी तेस्रो चितवन गोल्डकप फुटबलमा आयोजक भरतपुर फुटबल क्लब बिएफसीले विजयी सुरुवात गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा आज (शनिबार) भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले…

ज्ञान निकेतन, गोल्डेनिपक र एलिक्सरको जित

काठमाडौं । ज्ञान निकेतन, गोल्डेनपिक र एलिक्सर एकेडेमीले आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा भइरहेको प्रतियोगितामा…

कटिया हाउस इनडोर सुपर लिगको दोस्रो संस्करण फाइनलमा पोखरा वारियर्स र बुटवल एम्पायर भिड्ने

काठमाडौं । कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकको सह-प्रयोजनमा सञ्चालित ‘इनडोर सुपर लिग’ सिजन-२ अन्तर्गत छैटौँ दिनका क्वालिफायर-१, एलिमिनेटर र क्वालिफायर-२ का प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । दिनको…

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

काठमाडौं । उसुका पूर्व खेलाडीहरुले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई प्रोत्साहन स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् । एसियाडमा सहभागी हुने उसु टोलीको उपस्थितिमा…

ग्रिनल्यान्ड र लालीगुराँस विजयी

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र लालीगुराँस नेसनल एकेडेमीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । धापासीस्थित घरेलु कोर्टमा ग्रिनल्यान्डले पारमाउन्टलाई २२–१८ ले पराजित…