Month: २०८२, १४ चैत्र शनिबार २०:१२

पंचायन गोल्ड कप : आर. एफ. सी. सेमिफाइनलमा प्रवेश

रामधुनी (सुनसरी) । आर. एफ. सी., धरान, सुनसरी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेतना युनाईटेड, बेलबारी, मोरङलाई २–० गोलले…

शुश्रुत दाहाल ६४औं बद्रीलाल जन्मोत्सव चेस च्याम्पियन 

ललितपुर । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४ ओैं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । देशभरका प्रतिभाशाली १५० जना राष्ट्रिय खेलाडीहरूको…

एचजेएनबीएलमा टाईम्सको लगातार नवौँ जित

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लबले लगातार नवौँ जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाई पराजित…

मिलन र सुनसरी पहिलो

काठमाडौं । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ÷शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका हुन् । आन्तरिक…

पीएम कप एनभिए लिग बैशाख १० देखि

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने १०औं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग बैशाख १० गतेदेखि सुरु हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित…

मैत्रीपूर्ण खेलमा इङ्ल्यान्ड र उरुग्वे बराबरीमा रोकिए

इङ्ल्यान्ड र उरुग्वेबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल १–१ गोलको इङ्ल्यान्ड र उरुग्वेबीचको खेल बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इङ्ल्यान्डले अग्रता बनायो । ८१औँ…

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिना विजयी

अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा मौरिटानियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै दुई गोल गरेको अर्जेन्टिनाले अन्तिम समयमा एक गोल खाए पनि जित हासिल गर्न सफल भयो ।…

एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार छैटौं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार साँझ सम्पन्न खेलमा…

पंचायन गोल्ड कप शुरु, उद्घाटन खेलमा पंचायन निलो विजयी

रामधुनी (सुनसरी) । सुनसरीको रामधुनी आजदेखि तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार भएको उद्घाटन तथा प्रथम क्वाटरफाइनल खेलमा नब युवा क्लब, मोरङलाई १–० गोलले हराउँदै…

बद्रीलाल शुभजन्मोत्सव चेस शुरु

ललितपुर । ललितपुरको धोबिघाट स्थित आइडल मोडल स्कुलमा शुरु भएको बद्रीलाल नेपाली जन्मोत्सव फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगितामा १५० जना राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाएका छन् । तीन पटकका राष्ट्रिय विजेताको…