Month: २०८२, ४ पुष शुक्रबार १९:४२

डिपिएस अन्तर विद्यालय फुटबल रनिङ कपको सेमिफाइनल समीकरण पूरा

विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलको आयोजनामा जारी तेस्रो डिपिएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तर विद्यालय फुटबल रनिङ कप २०८२ को सेमीफाइनल समीकरण पूरा भएको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलहरूमा…

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले…

लोकतान्त्रिक खेलकुद संघद्वारा शहीद रंगशाला सरसफाई

विराटनगर । नेपाल लोकतान्त्रिक खेलकुद संघ मोरङले विराटनगरस्थित शहीद रंगशालामा सरसफाई अभियान सञ्चालन गरेको छ । विराटनगरको पहिचान र गौरवका रूपमा रहेको रंगशालालाई स्वच्छ, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यसहित अभियान…

विराट खेलकुद क्लबको आयोजनामा स्कुल स्तरीय पुरुस भलिवल प्रतियोगीता सुरु

विराटनगर । विराट खेलकुद क्लबको आयोजनामा आजबाट स्कुल स्तरीय पुरुस भलिवल प्रतोयोगीता सुरु भएको छ । मोरङ सुनसरी र झापाका विद्यालयहरुको सहभागीता रहेको कार्यक्रमको आज उद्घाटन गरिएको छ । भलिबल…

अन्तर स्कुल क्रिकेटमा प्रिन्स यादवको सतकमा ग्रिनल्याण्डको फराकिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा ग्रिनल्याण्ड र सत्यनारायण विजयी भएका छन् । आज भएको खेलमा प्रिन्स यादवको सतकमा ग्रिनल्याण्ड स्कुलले भगवती स्कुललाई…

डिपिएस अन्तर विद्यालय फुटबल रनिङ कप : दोस्रो दिनको खेल सम्पन्न

विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलको आयोजनामा तेस्रो डिपिएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तर विद्यालय फुटबल रनिङ कप २०८२ मा आज तीन खेलहरु भएका छन् । बिहिवारको पहिलो खेलमा कोशी मोडल…

अन्तर स्कुल क्रिकेटमा महेन्द्र स्कुललाई सफलता

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्र स्कल विजयी भएको छ । विहिबार भएको खेलमा महेन्द्रले बुढानिलकण्ठ स्कुललाई ६ विकेटले पराजित गरेको छ।…

पूर्व दक्षिण अफ्रिकी क्रिकेटर जे जे स्मट्सले इटालीको लागि खेल्ने

पूर्व दक्षिण अफ्रिकी अलराउन्डर जे जे स्मट्स ले आधिकारिक रूपमा आफ्नो क्रिकेट दायित्व इटालीतर्फ सर्ने निर्णय गरेका छन् र आगामी T20 विश्वकप, जुन भारत र श्रीलंकामा आयोजना हुन लागेको छ,…

न्युक्यासल र म्यानचेस्टर सिटी सेमिफाइनलमा भिड्ने

काराबाओ कपको सेमिफाइनलमा साविक विजेता न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटी भिड्ने भएका छन् । बुधबार सिटीले घरेलु मैदानमा ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै न्युक्यासल युनाइटेडसँगको भेट पक्का गरेको हो ।…

पीएसजीले जित्यो पहिलो पटक इन्टरकन्टिनेन्टलकपको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो पटक फिफा इन्टरकन्टिनेन्टकलकपको उपाधि जितेको छ । बुधबार कतारको दोहामा भएको उपाधि भिडन्तमा ब्राजिलियन क्लब फ्लेमिङ्गोलाई टाइब्रेकरमा २-१ ले पराजित गर्दै पीएसजीले उपाधि जितेको…