एरिकालाई कांस्य

२०८३, ६ असार शनिबार ०८:४६

एरिका गुरुङले २२औं सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन् । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *