Month: २०८२, ४ भाद्र बुधबार २२:३०

पारा खेलकुदलाई प्राथमितामा दिएका छौं : सदस्य–सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बुधबार बताएका छन् । अमेरिकाबाट “स्पोट्र्स डिप्लोमेसी-स्पोट्र्स फर सोसल चेन्ज” कार्यक्रमअन्तर्गत त्रिपुरेश्वरस्थित राखेपमा…

जेभियर र सीसीआरसी सेमिफाइनलमा

काठमाडौं। जेभियर इन्टरनेसनल कलेज र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै टोली एक खेल…

ज्ञान निकेतन र पिपुल्सको जित

काठमाडौँ । ज्ञान निकेतन र पिपुल्स एकेडेमीले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । ज्ञान निकेतनले हार्टल्यान्ड एकेडेमीलाई ५८-४५ ले पराजित गर्यो…

दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता

काठमाडौं । दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ । आयोजक हिमालयन फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ १२ र १३ गते हुने जानकारी दिएको…

ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि

काठमाडौं। ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ५६ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बुधबार आयोजित…

जुनियर क्रिकेट लिग शुरु

काठमाडौँ । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग मंगलबारदेखि मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा सुरु भएको छ । प्रतियोगिताको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव…

न्यु जेनिथको विजयी सुरुआत

काठमाडौं । आयोजक न्यु जेनिथ इङलिस मोडेल स्कुलले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार विजयी सुरुआत गरेको छ । भुरुङखेलस्थित घरेलु कोर्टमा न्यु जेनिथले एभीएमलाई ४७-३८…

प्रिमियर सेमिफाइनलमा

काठमाडौं । प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा प्रिमियरले पुष्पसदनलाई ५०-१५ ले…

स्ट्यागको एकल अग्रता

काठमाडौँ। आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन-३ को तेश्रो दिन मंगलबार एकल अग्रता कायम गरेको छ । चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ…

राष्ट्रिय मिनी स्केट म्याराथन हुने

काठमाडौं । द स्केट ल्यान्डको आयोजनामा तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा आगामी असोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं…