Month: २०८२, १९ श्रावण आईतवार १८:३१

विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् । कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को…

बद्रीलालले जिते युनाइट नेपाल चेस उपाधि 

काठमाडौं । सिनियर चेस खेलाडी मोहन सिंह प्रधानको प्रायोजनमा ५० वर्ष माथिका बयालिस प्रतिस्पर्धि राष्ट्रिय खेलाडीहरु बिच एक दिने युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको शंखमुल…

को हुन् एमएमए फाईटर रविन्द्र ढाट ?

गोम्बो लामा/ पिएल टिभी एचडी २०५५ साल मंसिर १५ गते नेपालको दुर्गम जिल्ला बझाङको बित्थडचिर गाउँपालिकामा जन्मिएका रवीन्द्र ढाट आर्थिक कठिनाइले भरिएको सामान्य पृष्ठभूमिबाट आएका फाइटर हुन् । बझाङमा हुर्केका…

राजीव महर्जन जर्मनी प्रस्थान

अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन शुक्रबार जर्मनी प्रस्थान गरेको छ । उनलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले शुक्रबारै बिदाइ गरे…

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् कांस्य

पलेशा गोवर्धनले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन् । मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा हार बेहोरेपछि उनले तेस्रो स्थानमा चित्त बुझाउँदै नेपालका…